
हुम्ला । हुम्ला र बाजुराको सीमा क्षेत्र लाम्पाटामा भएको सीमा विवाद तथा दोहोरो झडपबारे बुझ्न गृह मन्त्रालयद्वारा गठित जाँचबुझ समितिको टोली यहाँ पुगेको छ। प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विमलराज पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)का केन्द्रिय प्रचार विभाग प्रमुख दामोदर अर्यालले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संसद्मा उपस्थित भएर बोलेपछि आफ्नो पूर्वधारणा परिवर्तन भएको बताएका छन् । यसअघि प्रधानमन्त्रीले संसद्मा

काठमाडौँ, १७ जेठ । विश्व शान्ति स्थापना र द्वन्द्वग्रस्त मुलुकहरूमा स्थायित्व कायम गर्न नेपालले सात दशकभन्दा बढी समयदेखि निरन्तर योगदान दिँदै आएको छ । संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा सबैभन्दा बढी

काठमाडौँ, १७ जेठ । परराष्ट्र मन्त्रालयले नेपाली भूमि लिपुलेक क्षेत्र हुँदै भारतले सञ्चालनमा ल्याएको मानसरोवर तीर्थयात्रा मार्गबारे नेपाल सरकारले यसअघि नै आफ्नो आधिकारिक धारणा सार्वजनिक गरिसकेको जनाएको छ । मन्त्रालयले

काठमाडौँ, १७ जेठ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले प्रतिनिधिसभामा दिएको सीमा सम्बन्धी अभिव्यक्तिपछि राजनीतिक वृत्त, कूटनीतिक क्षेत्र र सामाजिक सञ्जालमा व्यापक बहस सुरु भएको छ । प्रतिनिधिसभाको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री

काठमाडौँ, १७ जेठ । प्रतिनिधिसभाको बैठक विपक्षी दलका सांसदहरूको अवरोधपछि स्थगित भएको छ। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ माथि दर्ता भएका संशोधन प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने

सुनसरी, १७ जेठ । कोशी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको १६औँ संस्करण इटहरीमा सुरु भएको छ। सुनसरीको इटहरीस्थित रङ्गशालामा आजदेखि सुरु भएको प्रतियोगिता सोमबारसम्म सञ्चालन हुनेछ। कोशी प्रदेश खेलकुद

काठमाडौँ, १७ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवलशमशेर राणाले पार्टीबाट अलग भएको घोषणा गरेका छन्। आइतबार विज्ञप्ति जारी गर्दै राणाले नयाँ राष्ट्रवादी अभियान सुरु गर्ने घोषणा गरेका हुन्।

काठमाडौँ, १५ जेठ । काठमाडौँबाट पूर्वी नेपालका विभिन्न गन्तव्यमा सञ्चालन हुने अधिकांश सार्वजनिक सवारीसाधनमा सिसी क्यामरा र जिपिएस प्रणाली जडान गरिएको छ । साथै यात्रुले अनलाइनमार्फत टिकट काट्न सक्ने व्यवस्था

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ले नेपालको विवादित भूभागबारे भारत र चीनका साथै इंग्ल्याण्डसँग पनि कुरा भएको बताएका छन् । आज प्रतिनिधि सभा बैठकमा सांसदका प्रश्नको जवाफ दिने क्रममा