देश

जाजरकोट पहिरो : पुरिएर एक महिलाको मृत्यु, दुईजनाको उद्धार

काठमाडौं । जाजरकोटमा पहिरोमा पुरिएर एक महिलाको मृत्यु भएको छ भने घटनास्थलबाट दुई जनाको सकुशल उद्धार गरिएको छ। जिल्लाको भेरी नगरपालिका–२, राङ्सी निवासी करिब ६० वर्षीया जयशीला शाहको पहिरोमा पुरिएर

पर्खाल भत्किँदा पुरिएर बालकको मृत्यु

बागलुङ । बागलुङमा घरको पर्खाल भत्किँदा एक बालकको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका–२ सलामकोटमा घरको पर्खाल आइतबार साँझ भत्किँदा च्यापिएर बडिगाड गाउँपालिका–५ का पाँच वर्षीय आशिष भण्डारीको मृत्यु भएको

संसद्का चार समितिको बैठक बस्दै, के-के छन् एजेन्डा ?

काठमाडौं । आज सङ्घीय संसद्का चार समितिको बैठक बस्दै छ । संसद सचिवालयका अनुसार आज प्रतिनिधि सभाका अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र शिक्षा, स्वास्थ्य तथा सूचना

नगरप्रहरी ट्राफिक व्यवस्थापनबाट पछि हट्दा काठमाडौंका फुटपाथ अस्तव्यस्त

काठमाडौँ । काठमाडौं महानगरपालिकाको नगरप्रहरीले ट्राफिक व्यवस्थापनको नियमित जिम्मेवारीबाट पछि हटेपछि राजधानीका सडक र फुटपाथ अस्तव्यस्त बनेका छन्। गणेश नेपालीको आत्मदाह घटनापछि उत्पन्न परिस्थितिको प्रभावस्वरूप नगरप्रहरीले नियमित ड्युटी स्थगित गरेको

गणेश नेपालीका परिवारसँग नौ बुँदे सहमति, रोजगारी र छोरीको शिक्षाको जिम्मा महानगरले लिने

काठमाडौँ, २८ असार । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह प्रयासपछि ज्यान गुमाएका २५ वर्षीय गणेश नेपालीका परिवारसँग सरकार र काठमाडौँ महानगरपालिकाबीच नौ बुँदे सहमति भएको छ। मुगुको सोरु गाउँपालिका–१ जवलधाराका गणेश

सुकुम्बासी समस्याको दीर्घकालीन समाधानमा सरकार गम्भीर : गृहमन्त्री गुरुङ

काठमाडौँ, २८ असार । गृहमन्त्री सुधन गुरुङले सुकुम्बासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर रहेको बताएका छन्। भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा अस्थायी रूपमा बसोबास गरिरहेका सुकुम्बासी परिवारसँगको

बालबालिकासम्बन्धी कसुरमा होटल सञ्चालक पक्राउ

चितवन, २८ असार। बालबालिकासम्बन्धी कसुरमा एक होटल व्यवसायी पक्राउ परेका छन् । पक्राउपर्नेमा खैरहहनी नगरपालिका–१० का ३५ वर्षीय विकासकुमार श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।  श्रेष्ठले आफ्नो होटल नमस्ते मिलिजुली खाजा

चिकित्सक अभावले जिल्ला अस्पताल सल्यानमा फेरि शल्यक्रिया सेवा बन्द

सल्यान, २८ असार । चिकित्सक अभावका कारण जिल्ला अस्पताल सल्यानमा फेरि शल्यक्रिया सेवा बन्द भएको छ। कर्णाली प्रदेश सरकारअन्तर्गत सञ्चालित अस्पतालमा एनआईएस कार्यक्रमअन्तर्गत दुई महिनाका लागि खटिएका एमडिजिपी डा. रहिस

मनसुनजन्य रोग नियन्त्रणका लागि सरकारले ‘प्रतिकार्य अभियान’ सञ्चालन गर्ने

काठमाडौँ, २८ असार । सरकारले मनसुनजन्य रोगको रोकथाम तथा नियन्त्रणका लागि ‘प्रतिकार्य अभियान’ सञ्चालन गर्ने तयारी गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मनसुनका बेला विभिन्न सरुवा रोगको जोखिम बढ्ने

खरिपाटी होल्डिङ सेन्टरको मन्त्रीहरूको अवलोकन, सुकुम्बासीको दीर्घकालीन व्यवस्थापनमा सरकारको जोड

काठमाडौँ, २८ असार । गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीहरूले शनिबार भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरको अवलोकन गरेका छन्। गृहमन्त्री गुरुङसँगै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, भूमि व्यवस्था, सहकारी,