
पाँचथर, २६ असार । पाँचथरमा उत्पादित गोलभेँडाले उचित मूल्य नपाउँदा किसान चिन्तित बनेका छन्। उत्पादन लागत बढ्दो क्रममा रहे पनि बजार मूल्य गत वर्षको तुलनामा झन्डै आधाले घटेपछि कृषकलाई लगानी

जनकपुरधाम । मधेश प्रदेशमा हालसम्म कुल कृषियोग्य धान खेतमध्ये ३३ प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको छ। कृषि विकास निर्देशनालयका अनुसार प्रदेशका ३ लाख ८२ हजार ४३३ हेक्टर धान खेतीयोग्य

काठमाडौँ, २६ असार । सरकारले संघीय संसदमा सांसदहरूले उठाउने जनसरोकारका प्रश्न र समस्याको समाधानबारेको प्रगति सम्बन्धित सांसदलाई प्रत्यक्ष फोन गरेर जानकारी गराउने व्यवस्था कार्यान्वयनमा ल्याएको छ। यससँगै त्यसको साप्ताहिक अनुगमन प्रधानमन्त्री

काठमाडौँ, २६ असार । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ व्यवस्थापन र पार्किङ समस्याको दीर्घकालीन समाधानका लागि राष्ट्रियस्तरको अधिकारसम्पन्न निकाय गठन गर्नुपर्ने बताउनुभएको छ। शुक्रबार ललितपुरको सानेपास्थित पार्टी

सर्लाही, २६ असार । सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटियामा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमका अनुसार

काठमाडौं । सरकारले आत्मदाहको प्रयासपछि उपचारका क्रममा मृत्यु भएका गणेश नेपालीको घटनाबारे छानबिन गर्नसमिति गठन गरेको छ । नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) गोविन्द थपलियाको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति

काठमाडौं। गृहमन्त्री सुधन गुरुङ शुक्रबार प्रतिनिधिसभाको रोस्ट्रममा पुगेर भावुक बनेका छन्। प्रतिनिधिसभा बैठकमा समय लिएर सम्बोधन गर्न रोस्ट्रममा पुगेका गुरुङले बोल्ने क्रममा भावुक हुँदै केहीबेर रोकिएका थिए। शुक्रबार बसेको प्रतिनिधिसभा

काठमाडौं । बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह प्रयास गरेका मुगुका गणेश नेपालीको आज निधन भएपछि उनका आफन्तसहितले काठमाडौंका विभिन्न ठाउँमा प्रदर्शन गरेका छन् । अस्पतालले नेपालीलाई मृत घोषणा गरेसँगै माइतीघर

काठमाडौं । मुगुका गणेश नेपालीको आत्मदाहपछि उपचारका क्रममा भएको मृत्युले संसद् र सडक तातेको छ । घटनालाई लिएर प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भूमिकामाथि प्रश्न उठाउँदै संसद् र सडक दुवैबाट

काठमाडौँ । दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरमा ठगीमा परेका ८३६ जना नेपालीको उद्धार गरिएको छ । शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले