
काठमाडौं, पुस ७ उत्तरी सीमा जोडिएका बैकल्पिक नाका र भञ्ज्याङको सुरक्षामा चिनिया अधिकारीले विशेष चासो देखाएका छन्। बन्द भएका र पूर्वाधार विकास भइसकेका नाका खोल्न चीनले सुरक्षा र एक चीन

काठमाडौं, पुस ७ सरकारले काठमाडौंस्थित राष्ट्रसंघीय आवासीय प्रतिनिधिको संयोजनमा नेपालको आन्तरिक राजनीतिक मामिलाबारे यहाँस्थित विदेशी राजदूतले नियमित छलफल र टिप्पणी गर्ने तथा धारणा बनाउने जस्ता गतिविधि जारी राखेकोमा राष्ट्रसंघीय प्रतिनिधिलाई

काठमाडौं, पुस ७ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अधिकारबिहीन प्रमुख आयुक्त लोकमान सिंह कार्कीको सो पदका लागि योग्यता नपुगेको भनी आरोपित विषयमा आज (बिहीबार) सर्वोच्च अदालतमा बहस हुने भएको छ। अधिकारबिहीन

काठमाडौं, पुस ७ अहिले करिब दुई हजारभन्दा बढी सरकारी कार्यालयका प्रमुखहरू बिदामा बसेमा छन् । बढुवाको लागि हुने परीक्षाको तयारी गर्न र अधिकृतस्तरका मात्रै करिब दुई हजार कर्मचारी विदामा बसेका

काठमाडौं,पुस ७ अहिलेसम्म संघीय संरचनाका लागि भएका सहमतिलाई अस्वीकार गर्दै पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेशको सीमांकन उत्तर – दक्षिण बनाउँदै अहिलेकै पाँच विकास क्षेत्रलाई पाँच प्रदेश बनाउनुपर्ने

काठमाडौं, पुस ६ राजधानीमा मंगलबार दुई ठाँउबाट साँढे १६ लाख रुपैयाँ चोरी भएको छ । काठमाडौंको महाराजगंजमा दिलबहादुर नेपालीको घरबाट १४ लाख र सूर्यविनायकमा भगवान खत्रीको घरबाट साँढे दुई लाख

काठमाडौं, पुस ६ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केहिदिन भित्रै संसदको अबरोध र मुलुकको राजनीतिक संक्रमण अन्त्य हुने दाबी गरेका छन । बुढानीलकण्ठ स्थित आफ्नै निवासमा आज कलाकार तथा चलचित्रकर्मीहरुलाई

काठमाडौं, पुस ६ पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको संविधान संशोधन विधेयकलाई कुनै पनि हालतमा अघि बढ्न नदिने बताएका छन । आज बिहान आफ्नै निवास

काठमाडाैं, पुस ६ आज सुनको भाउमा कुनै घटबढ् भएको छैन । हिजो प्रतितोला ५२ हजारमा कारोबार भएको सुनको मूल्य आज पनि ५२ हजारमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको
रुकुम, पुस ६ ट्रकबाट म्याद सकिएका सामान बिक्री गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दाङको तुल्सीपुरबाट ट्रकमा राखेर रुकुमका विभिन्न बजारमा खुलारुपमा बिक्री गरिरहेको म्याद सकिएको सामानसहित बिक्री गर्नेलाई प्रहरीले