
काठमाडाैं, भदाै ८ सर्वोच्च अदालतले अघिल्लो सरकारले ल्याएको बजेट १९ नम्बर बुँदा तत्काल कार्यान्वयन नगर्न अादेश दिएकाे छ। न्यायाधीश गोपालप्रसाद पराजुलीको एकल इजलासले अयोग्य लडाकुलाई जनही दुई/दुई लाख दिने भनी

काठमाडौं, भदौ ८ पूर्वाञ्चलमा बुधबार दिउसाे ४:३५ मा भुकम्पकाे धक्का महसुस भएकाे छ । मध्य म्यान्मारमा केन्द्रबिन्दु भएर ६ दशमलव २ रेक्टरको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

काठमाडौं, भदौ ८ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको तर्फबाट मन्त्रिमण्डलमा जाने थप चार मन्त्रीको टुंगो लगाएका छन्। देउवा निकट स्रोतका अनुसार कांग्रेस भित्र आफ्नो समूहको तर्फबाट अर्जुननरसिंह केसी शिक्षा, प्रकाशशरण

काठमाडौं, भदौ ७ नेपाल प्रहरीको जवान पदको अन्तिम नतिजा मंगलबार प्रकशित भएको छ । विभिन्न चरण पार गर्दै अन्तवार्ता दिएका उम्मेद्वारहरुको अन्तिम नतिजा मंगलबार प्रकाशित भएको हो । अन्तवार्तामा पास

काठमाडाैं, भदाै ७ सरकारले सामुदायिक विद्यालयमा २८ हजार स्थायी शिक्षकको दरबन्दी खुलाउने तयारी गरेको छ । शिक्षा ऐन २०२८ आठौं संशोधनपछि सरकारले विद्यालयमा २८ हजार स्थायी शिक्षक नियुक्ति गर्ने गरी दरबन्दी

काठमाडाैं, भदाै ७ नेकपा (एमाले) ले सातै प्रदेशका संयोजक तोकेको छ । एमाले मुख्यालयमा जारी स्थायी समिती बैठकले सातै प्रदेशको संयोजक तोकेको हाे। प्रदेश नम्वर एकको संयोजकमा सचिव भीम आचार्यलाई

चितवन, भदौ ७ चितवनको भरतपुरमा आज बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ । पोखराबाट वीरगन्ज जाँदै गरेको ना ४ ख ३६९३ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको ना ३६

काठमाडौँ, भदौ ६ नेपाल पत्रकार महासङ्घले यसै वर्षदेखि सञ्चालन गरेको पत्रकार सन्तति शैक्षिकवृत्ति कार्यक्रम जाजरकोटबाट सुरु गरेको छ । जाजरकोटका स्व पत्रकार वीरबहादुर शाहीका सन्ततिलाई शैक्षिकवृत्ति प्रदान गरी कार्यक्रमको सुरु गरिएको

काठमाडाैं, भदाै ६ मंगलबार कांग्रेसले मन्त्रीको नाम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाउने अन्तिम तयारी गरेकाे छ । मंगलबार अपरान्हसम्म सपथ ग्रहण गराउने गरी मन्त्रीको सूची प्रधानमन्त्रीलाई बुझाउने तयारी भएको कांगेसले जनाएकाे छ। जसका

काठमाडाैं, भदाै ६ सत्तारूढ दल नेपाली कांग्रेसले मन्त्रिपरिषदमा आफ्नातर्फबाट नामावली पठाउने अन्तिम तयारी गरेको छ । सभापति शेरबहादुर देउवानिकट एक नेताले आफ्ना केही मन्त्रीको नाम सोमबारै प्रधानमन्त्री पुष्पकमल दाहाललाई पठाउने