पत्रपत्रिका

चुडामणि शर्मालाई थुन्नु ‘गैरकानुनी’

ठूला व्यापारिक फर्मलाई अर्बौं रुपैयाँ कर छुट दिएर आर्थिक अनियमितता गरेको आरोपमा अख्तियारको थुनामा रहेका आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मालाई अख्तियारले अधिकारक्षेत्रभन्दा बाहिर गएर थुनेको

निगरानीमा ठूलाबडाको बैंक खाता

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ठूलाबडा र उनीहरुका आफन्तको बैंक खातामा निगरानी राख्न निर्देशन दिएको छ । केन्द्रीय बैंकले सम्पत्ति शुद्धीकरण निवारण ऐनअनुसार शुक्रबार बैंक तथा वित्तीय संस्थालाई

माओवादी केन्द्रलाई अब मधेसकै आश, यस्तो छ जित्ने रणनीति

माओवादी केन्द्रले प्रदेश २ को स्थानीय निर्वाचनका लागि केन्द्रीय तहबाटै ‘अभियानात्मक तयारी’ गर्ने भएको छ । २ साउनदेखि सुरु हुने केन्द्रीय सचिवालयको विस्तारित बैठकलगत्तै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका शीर्ष

भूकम्पपीडितबाटै ‘कमिसन’ माग्छन् इन्जिनियर

पुननिर्माणमा खटिएका इन्जिनियरले भूकम्पपीडितसँग कमिसन असुल्ने गरेका छन् । उनीहरुले आफूले चिनेका कन्सल्टेन्सीमार्फत घरको नक्सा बनाइदिने भन्दै भूकम्पपीडितसँग कमिसन असुल्ने गरेको

निर्वाचन आयुक्तलाई १५ करोडका गाडी

करोडौं मूल्यका गाडी हुँदाहुँदै निर्वाचन आयोगले प्रमुख आयुक्त र चार आयुक्तका लागि करिब १५ करोडका विलासी गाडी किन्ने प्रक्रिया अघि बढाएको छ । निर्वाचनपिच्छे करोडौंका गाडी खरिद गर्दै आएको आयोगले

फुटको संघारमा राप्रपा

पार्टीभित्र एक्लिँदै गएका अध्यक्ष कमल थापाले शुक्रबार एकतर्फी रूपमा केन्द्रीय सदस्यमा ४२ जनालाई मनोनयन गरी निर्वाचन आयोगमा सूची पठाएपछि पाँच महिनाअघि मात्र एकीकरण भएको राष्ट्रिय प्रजातन्त्र पार्टी

खानेपानीदेखि सावधान, भेटियो ७० प्रतिशत हैजा र झाडापखाला सार्ने जीवाणु

उपत्यकाका तीनवटै जिल्ला झाडापखाला, हैजासँगै सरुवा रोगको उच्च जोखिममा छ । काठमाडौं, भक्तपुर र ललितपुर झाडापखाला लगायतका सरुवा रोगका कारण जोखिममा रहेको भन्दै सतर्कता अपनाउन

बलात्कार घटना सम्बन्धि ऐन संशोधन हुँदै, अब दोषीले उन्मुक्ति नपाउने

द्वन्द्वकालमा भएका जघन्य अपराध घटनाको ‘हद म्याद’ हटाउने गरी सत्य निरूपण तथा मेलमिलाप आयोग (टिआरसी) को ऐन संशोधको

भत्ता काटिएपछि बढ्यो जाम : ६६ ट्राफिक प्रहरी कारबाहीमा

गल्ती गर्नेलाई ठाउँको ठाउँ चिट काटेर थमाउने ट्राफिक प्रहरीमा अचेल खासै जाँगर देखिँदैन । सवारीसाधन ब्यवस्थापनमा खटिएका उनीहरु चालकका सानातिना गल्तीलाई बेवास्ता गर्न थालेका

५९ कानुन आवश्यक, १७ बने (बुँदासहित)

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहलाई पूर्ण सक्रिय बनाउन तत्काल कम्तीमा ५९ वटा कानुन, नियमावली तथा निर्देशिका बनाउनुपर्ने बताएको छ । तर, अभ्यासको क्रममा त्यस्ता कानुनको