प्रदेश

प्राधिकरणमा आफूअनुकूल टिम बनाउँदै हितेन्द्र, उच्च व्यवस्थापनको सेट नै परिवर्तन

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफूअनुकूल टिम बनाउन कर्मचारीहरूको जिम्मेवार हेरफेर सुरु गरेका छन् । गत चैत ११ गते शाक्यलाई सरकारले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त

प्रतिनिधिसभा सदस्य तथा राप्रपाका वरिष्ठ नेता दीपक बोहरा रहेनन्

काठमाडौँ । प्रतिनिधिसभा सदस्य तथा राप्रपाका वरिष्ठ नेता दीपक बोहोराका निधन भएको छ । लामो समयदेखि अस्वस्थ उनको राजधानीको ओम अस्पतालमा मंगलबार उपचारका क्रममा निधन भएको राप्रपाका केन्द्रीय सदस्य जनकराज

खानेतेलको मूल्य बढ्यो

काठमाडौँ । पछिल्लो चार महिनाको बिचमा खानेतेलको भाउ प्रतिलिटर १५ देखि ४० रुपियाँसम्म बढेको छ । नेपालमा उत्पादित तेल भारतमा निर्यात हुने क्रम बढेसँगै नेपालीमा बजारमा खानेतेलको भाउ बढेको हो

प्रहरीको पेस्तोल लुटेर लागुऔषध कारोबारी फरार

मकवानपुर । मकवानपुरमा लागुऔषध कारोबारीले प्रहरीलाई कुटपिट गर्दै पेस्तोल लुटेर फरार भएका छन् । जिल्लाको कैलास गाउँपालिका–६ स्थित दुम्सीखर्कस्थित जंगलमा ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएका हवल्दार अर्जुन तामाङको पेस्तोल लुटेर

बागमती प्रदेश मन्त्रिपरिषद् बैठक: विधेयक मस्यौदाको लागि स्वीकृति

मकवानपुर, १८ चैत । बागमती प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश नीति तथा योजना आयोगको गठन तथा सञ्चालनको लागि विधेयक मस्यौदा तयार गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । आज बसेको

तीनकुनेको हिंसात्मक घटनाका पछाडि पूर्वराजाको हात छ : माओवादी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद रेखा शर्माले शुक्रबार तीनकुने लगायतका क्षेत्रमा भएको हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न माग गरेकी छन् । सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै शर्माले यस्तो

रमेश अवस्थी अनेरास्ववियु केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौँ । अनेरास्ववियुले रमेश अवस्थीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा स्नातकोत्तर तह अध्ययन गरिरहेका अवस्थीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो । अनेरास्ववियुको अमृत साइन्स क्याम्पस

थाइल्यान्ड भ्रमणबारे प्रधानमन्त्रीद्वारा संसद्लाई जानकारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रराष्ट्र थाइल्यान्डको औपचारिक भ्रमण र बिमस्टेक शिखर सम्मेलनमा आफ्नो सहभागिताबारे संसद्लाई जानकारी गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कूटनीतिक सम्बन्ध

प्रधानमन्त्रीले सम्बोधन गर्दैगर्दा संसद्‌मा राप्रपाको होहल्ला

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरिरहेको समयमा राप्रपाले विरोध गरेको छ । सोमवार बसेको प्रतिनिधिसभा बैठकको शुरूमै सभामुखसँग समय लिएर ओलीले सम्बोधन गरेपछि राप्रपाका सांससदहरुले होहल्ला गर्दै विरोध

प्रधानमन्त्री ओलीले गरे जीवित कुमारी देवीको दर्शन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जीवित कुमारी देवीको दर्शन गरेका छन् । काठमाडौँको वसन्तपुरमा पुगेर उनले सोमबार बिहान कुमारी देवीको दर्शन गरेका हुन् । उनले फेसबुकमा तस्विर साझा गर्दै