
भक्तपुर मालपोत कार्यालयका चार कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले शुक्रबार रु ५० हजार घुस लिएको अभियोगमा शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा

त्रिभुवन विश्वविद्यालयको आँगिक क्याम्पस भोजपुर बहुमुखी क्याम्पस त्रिवि कर्मचारी संघ क्याम्पस इकाई समितिको सभापतिमा प्रजातन्त्रवादी कर्मचारी संघ र राष्ट्रिय कर्मचारी संगठनको संयुक्त प्यानलबाट भीमप्रसाद राई निर्विरोध निर्वाचित भएका छन्

यसैबिच पूर्वि पहाडको भोजपुर जिल्लाका पाँचवटा स्थानीय तहमा चारवटा बाणिज्य बैंक जाने भएका छन् । नेपाल बंगलादेश बैंक साल्पा सिलिछो गाउँपालिकामा जाने भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक पौवादुङ्मा गाउँपालिका

राजविराजबाट टेम्पु चढेर तिलाठीस्थित भारतीय बजार कुनौली पुगेपछि चालकलाई भाडा दिनका लागि स्थानीय एक पसलमा पैसा साट्न लाग्दा नोट नक्कली भएको थाहा भएपछि उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक यादवराज

वर्षाका कारण आएको पहिरोले घर बगाउँदा डाटीमा एक तीन वर्षीया बालिकाको मृत्यु भएको छ । शुक्रबार करिब २ बजेतिर आएको पहिरोले साबिकको छपाली बिनेपडा गाबिस र हालको सायल गाउँपालिका वडा

महोत्तरी प्रहरीले आर्थिक वर्ष ०७३÷७४ मा २७७ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक राजकुमार लम्सालका अनुसार महोत्तरी जिल्ला अदालतद्वारा वर्षौंदेखि

धनकुटा नगरपालिकाको पहिलो बैठकले भूकम्पपीडितलाई घर बनाउँदा नक्सा बनाउन लाग्ने शुल्क मिनाहा हुने निर्णय गरेको छ । भूकम्पपीडितले घर बनाउँदा नक्सा पास बापतको तिर्नुपर्ने रकम नलिने निर्णय

जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको सर्वपक्षीय बैठकले स्काभेटर सन्चालन गरेर भएपनि सवारीसाधन तत्कालका लागी नियमित सुचारु गर्ने निर्णय गरेसँगै आजदेखि यातायात सुचारु भएको हो

पूर्वी चितवनको कालिका नगरपालिकास्थित पदमपुरमा एक पुरुषको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार कालिका नगरपालिका–२ स्थित

डडेल्धुराका वृद्धलाई सामाजिक सुरक्षा भत्ता लिनका लागि दुई दिनको यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । नेपाल सरकारले सामाजिक सुरक्षा भत्ता बैंकमार्फत वितरण गर्न थालेपछि डडेल्धुराको