
भोजपुर, कात्तिक ९ भोजपुरबाट विराटनगर र काठमाडौँ जानका लागि हवाई उडानमा यात्रुको चाप बढ्न थालेको छ । भोजपुरदेखि काठमाडौं र विराटनगर जाने यात्रुको चाप बढेको नेपाल वायुसेवा निगम भोजपुरका प्रमुख

भाेजपुर, कार्तिक ८ भोजपुर जिल्लामा सुआहारा दोस्रो कार्यक्रम सञ्चालन हुने भएको छ । साेमबार जिल्ला विकासको सामुदायिक भवनमा भएको अभिमुखीकरणमा यस्तो बताइएको हो । स्थानीय विकास अधिकारी भानुभक्त न्यौपानेको सभापत्तिवमा भएको

मनिता खिम्दुङ भोजपुर, कार्तिक ८ जिल्लामा उत्पदित सुन्तला बजारमा किनबेच शुरु भएको छ । विशेषगरि जिल्लामा पाईने जुनार तथा स्थानिय जात पहाडे सुन्तलाको किनबेच शुरु भएको हो । जिल्लाको प्राय

काठमाडाैं, कार्तिक ७ भाेजपुरकाे छिनामखु गाविस ४ मुनवाला की निर्मला रार्इलार्इ सहयाेग रकम हस्तान्तरण गरिएकाे छ । अार्थिक अभावमा उपचार गराउनबाट बञ्चित बनेकाे खबर प्रकाशित भएपछि रार्इलार्इ देश तथा विदेशबाट

सुदीप अधिकारी कार्तिक ७, भोजपुर भाेजपुरकाे चाैकीडाँडास्थित ईन्द्रावती क्लब तिन्तामा बिभिन्न कार्यक्रमको आयोजना गरी शुभ दीपावली भब्य रुपमा मनाउने भएको छ। बिगत बर्षहरुझै यसपाली पनि क्लबले शुभ-दीपावलीको अवसरमा खुल्ला लोक

भाेजपुर, कार्तिक ६ भोजपुरमा गत बुधबारबाट सुरु भएको तीन दिने निशुल्क आखाँ शिविरमा ३ सय भन्दा बढि आँखाका बिरामीहरुको उपचार गरिएको छ ।नेपाल नेत्र ज्योती संघ भोजपुर र आखाँ उपचार केन्द्र

काठमाडाैं, कार्तिक ५ पाकिस्तानको इस्लामाबादमा जारी योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिज मिक्स डबल्समा नेपाली टाेलीका भाइ रत्नजित तामाङ र दिदी नङशलको जोडीले उपाधी चुमेकाे छ । शुक्रबार भएकाे फाइनलमा पाकिस्तानका

भोजपुर, कार्तिक ५ भोजपुर जिल्लाका भूकम्पपीडितलाई हालसम्म रु छ करोडभन्दा बढी रकम वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय भोजपुरका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी राजन पाण्डेका अनुसार भूकम्पमा

सरिता राई भोजपुर, कार्तिक ५ जिल्ला दैवी प्रकोप उद्धार समिति भोजपुरले पहिरोको उच्च जोखिममा रहेको क्षेत्र अध्ययनको लागि भुगर्भविद् ल्याउने निर्णय गरेको छ ।प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माको अध्यक्षतामा बिहिबार अपरान्ह

भाेजपुर, कार्तिक ४ च्याङ्ग्रेली सद्भाव सेवा समाज शाखा कार्यालय भोजपुरको आयोजना तथा केन्द्रिय कार्यलयको प्रायोजनमा च्याङ्गेमा खुल्ला नृत्य प्रतियोगिता सम्पन्न भएको छ । बुधबार सम्पन्न नृत्यको जेष्ठ तर्फ लाल बहादुर