प्रदेश

भोजपुरको बजेट दुई अर्ब २३ करोड

भोजपुर, फागुन १५ आर्थिक बर्ष २०७३/०७४ का लागि जिल्ला विकास समिति भोजपुरले दुई अर्ब २३ करोड ८५ लाख ४० हजार चार सय १० रुपैयाँको एकिकृत बजेट, नीति तथा कार्यक्रम प्रस्ताव

कांग्रेस पनि सरकारमा आउनुपर्छ : सञ्चारमन्त्री

भोजपुर, फागुन १४ सूचना तथा सञ्चार मन्त्री शेरधन राईले नेपाली कांग्रेस सरकारमा आउनु पर्ने बताएका छन् । शुक्रबार गृह जिल्ला भोजपुरमा २४ औं जिल्ला परिषद बैठकको सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दे

अब आउँदैनन् उनी

ध्रुव सुवेदी भोजपुर, फागुन १४ कहिलेकाँही यस्तो खबर आउँछ, जुन नभइदिए हुन्थ्यो जस्तो लाग्छ । अनि त्यही नभइदिए जस्तो खबर ठिक त्यही भएर आउँछ । बुधबार यस्तै खबर आयो, पोखराबाट

पेशागत महासंघमा शारदा

भाेजपुर, फागुन १३ पेशागत महासंघ नेपाल जिल्ला समन्वय समिति भाेजपुरकाे तेस्राे जिल्ला अधिवेशनले शारदा राउतकाे अध्यक्षतामा ११ सदस्यिय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेकाे छ । समितिकाे उपाध्यक्ष ध्रुवराज रेग्मी,

टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा भाेजपुरका एकै परिवारका दाजुभाईको मृत्यु

भोजपुर,फागुन १२ वालुवा वोक्ने टिप्परले साेमबार धादिङकाे भुमेस्थान ९ खयरघारीमा मोटरसाईकललाई ठक्कर दिँदा एक युवकको घटनास्थलमै र एकको उपचारका क्रममा ज्यान गएको छ । ठक्करबाट मोटरसाइकलको पछाडि वसेका भोजपुर होम्तांग-१,

सिंहदेवी माविकाे हिरक महाेत्सव तस्बिरमा हेर्नुहाेस्

भाेजपुर, फागुन ११ यहाँकाे लेखर्क गाविसस्थित सिंहदेवी उच्च माविले स्थापनाकाे ६० अाैं बर्षगाँठ विभिन्न कार्यक्रम गरेर मनाएकाे छ । स्थापनाकाे ६० बर्ष पुगेकाे अवसरमा विद्यालयले हिरक महाेत्सव मनाएकाे हाे ।

निर्वाचन अायाेगमा खगेन्द्र बिष्ट निर्वाचित

भाेजपुर, फागुन १० अखिलकाे २२ अाैं राष्ट्रिय सम्मेलनबाट  निर्वाचन अायाेगमा खगेन्द्र बिष्ट निर्वाचित भएका छन् । १३ सदस्यिय अायाेगमा सर्वाधिक ७८५ मत ल्याएर बिष्ट निर्वाचन अायाेगकाे सदस्यमा निर्वाचित भएका हुन्

मक्कर खड्का : सिद्देश्वर माविदेखि अखिलकाे सचिवसम्म

भाेजपुर, फागुन १० अनेरास्ववियुकाे खुल्लातर्फ सचिव पदमा विजयी बनेका मक्कर खड्का विद्यालयतहदेखी नै अखिलमा संगठित बनेका विद्यार्थी नेता हुन् । भाेजपुरकाे गुप्तेश्वर गाविस ३ मा जन्मिएका ३२ बर्षीय युवा विद्यार्थी

अखिल सचिवमा मक्कर खड्का विजयी

भाेजपुर, फागुन ९ एमालेकाे विद्यार्थी भातृ संगठन अनेरास्ववियुकाे २२ राष्ट्रिय महाधिवेशनबाट भाेजपुरका मक्करबहादुर खड्का सचिव पदमा विजयी भएका छन् । अाइतबार राति अबेर सकिएकाे मतगणना अनुसार खड्काले ६८४ मत ल्याउँदै सचिव

इराकबाट नेपाल अाइपुगेपछि मनिषा भन्छिन, बाँचेर फर्किन्छु भन्ने अाशै थिएन्

धरान, फागुन ७ ‘बचेर घर फर्किन्छु भन्ने त आशै थिएन। के के सपना बुनेर गएकी थिए, तर कहाँ फसे कहाँ।’–हसनपुर ४, भोजपुरकी १९ बर्षीय मनिषा राई यति भनि नसक्दै भक्कानिइन्–’नयाँ