प्रदेश

भोजपुर कांग्रेसमा को-कताका आए ?

भाेजपुर, माघ २३ नेपाली कांग्रेसकाे अाशन्न १३ अाै महाधिवेशनका लागि भाेजपुरबाट महाधिवेशन प्रतिनिधि छनाेट भएका छन् । शुक्रबार भएकाे निर्वाचनकाे मत परिणाम शनिबार बिहान सार्वजनिक भएकाे छ । प्राप्त विवरण

राष्ट्रपतिकाे अर्थ-राजनीतिक विज्ञमा धनहर्क

काठमाडाैं, माघ २२ राष्ट्रपति विद्यादेवी भण्डारीले अाफ्नाे अर्थ राजनीतिक विज्ञमा पूर्व सांसद धनहर्क राईलाई नियुक्त गरेकी छन् । राई भाेजपुरबाट दुई पटक निर्वाचित सांसद बनेका ब्यक्ति हुन् । राई २००६

भोजपुरे चेली इराकमा बिचल्ली

कुबेत, माघ २० इराकमा एक नेपाली चेली बिचल्लीमा परेकी छिन्। भोजपुर हसनपुर गाविस ४ घर की मनिषा राई बिचल्लीमा परेकी हुन्। उनले दुबईको कम्पनीमा जाने भनि एप्लाई गरेको तर उनलाई मिराकल

सगरमाथाकाे अाधार शिविरमा रक्तदान हुँदै, विश्व रेकर्ड राख्ने तयारी

सुदीप अधिकारी काठमाडाैं, माघ १९ नेपाली युवाको एक समुह सगरमाथाको आधार शिबिरमा रक्तदान गरी नयाँँ विश्व रेकर्ड रच्ने अभियानमा लागेको छ। काठमाडौमा साेमबार पत्रकार सम्मेलन गरेर याे अभियानको आयोजक भोजपुरे सेवा समाजले

विश्व अल्ट्रा धाविका मिरा राईलाई गृह जिल्लामा भव्य सम्मान

भाेजपुर, माघ १७ विश्व अल्ट्रा म्याराथुन धाविका मिरा राईलाई गृह जिल्ला भोजपुरमा भव्य सम्मान गरिएकाे छ ।  अाइतबारबाट शुरू भएकाे  छैठौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियाेगिताकाे उद्घाटन समारोहमा भाेजपुर सदरमुकामकाे टुँडिखेलमा

भाेजपुर-काठमाडाैं सम्पर्क मञ्चकाे क्षेत्रिय तथा नगर कमिटीमा काे-काे चयन भए ?

काठमाडाैं, माघ १७ नेकपा एमाले भाेजपुर काठमाडाैं सम्पर्क मञ्चले क्षेत्रिय तथा नगर सम्मेलन गरेकाे छ । काठमाडाैंकाे रत्न राज्यलक्ष्मी क्याम्पसका भएकाे कार्यक्रमकाे उद्घाटन प्रमुख अतिथि रहेका सुचना तथा सञ्चार मन्त्री

विदेशबाट विद्यालयलाई आर्थिक सहयाेग

भाेजपुर, माघ १३ जिल्लाको दक्षिण पूर्वी गाविस सानोदुम्मास्थित सानोदुम्मा माध्यमिक विद्यालयलाई आर्थिक सहयोग प्राप्त भएको छ । सानोदुम्माबाट  वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका सानोदुङमालीहरुले सहयोग संकलन गरी सहयोग विद्यालयलाइ पठाएका हुन् ।

थामी समाजमा रमेश

भाेजपुर, माघ ११ नेपाल थामी समाज जिल्ला कार्य समिति भोजपुरको सातौ जिल्ला अधिबेशनबाट अध्यक्षमा रमेश अर्पण थामी चयन भएका छन् । नयाँ कार्य समितिकाे उपाध्यक्षमा खड्गबहादुर थामी, सचिब करूणा थामी,

टक्सार महाेत्सवका लागि काठमाडाैंमा यस्ताे भयाे छलफल (फाेटाे फिचर)

काठमाडाैं, माघ ९ अागामी फागुन १ गतेबाट भाेजपुरकाे एेतिहासिक टक्सारमा टक्सार महाेत्सव हुँदैछ । जिल्लाकाे एेतिहासिक, धार्मिक, सांस्कृतिक र अाैद्याेगिक महत्व बाेकेकाे टक्सारकाे स्थापना भएकाे दुई सय बर्ष पुगेकाे अवसरमा महाेत्सव

भाेजपुर र संखुवासभा अखिलबाट महधिबेशन प्रतिनिधिमा काे- काे छानिए ?

भाेजपुर, माघ ७ एमालेकाे भातृ संगठन अनेरास्वियुकाे अासन्न २२ अाैं राष्ट्रिय महाधिबेशनका लागि भाेजपुरबाट अाठ जना प्रतिनिधि छनाेट भएका छन् । महाधिबेशन अागामी माघ २७ देखी २९ सम्म राजधानी काठमाण्डाैमा