प्रदेश

पाकिस्तानकाे राजदूतमा भाेजपुरे चेली सिफारिस

काठमाडाैं, बैशाख ८ मंगलबार बसेकाे मन्त्रिपरिषद बैठकले  २१ देशका लागि राजदूत सिफारिस गरेको छ। लामो समय देखि २१ देशमा राजदूत रिक्त थिए। सरकारले परराष्ट्र सेवाबाट ८ जनालाई राजदूतमा सिफारिस गरेको छ।

जिल्ला प्रशासन कार्यालय गेष्टहाउसबाट बिदा

भोजपुर, बैशाख ४ यहाँको प्रमुख प्रशासनिक अड्डा जिल्ला प्रशासन कार्यालय पाहुनघर (गेष्ट हाउस) बाट बिदा लिएको छ । आफ्नै भवन बनेपछि कार्यालयले गेष्ट हाउस छाडेको हो । १२ बर्ष सरकारी

वाइसिएल अध्यक्षमा सुरेन्द्र

भाेजपुर, चैत्र २४ वाइसिएल भाेजपुरकाे चाैथाे जिल्ला अधिवेशनले सुरेन्द्र राईकाे अध्यक्षतामा ३० सदस्यिय नयाँ कार्यसमिति चयन गरेकाे छ । सर्व सम्मत चयन भएकाे नयाँ नेतृत्वमाे उपाध्यक्षमा युवराज राई, प्रभा राई,

समतामुलक समाज निर्माणका अगुवा सम्मानित

भाेजपुर,चैत्र २४ दलित सेवा समाज अन्नपुर्णले पुष्पलाल चौलागाँई र राजकुमार राईलाई सम्मान गरेको छ । अन्नपुर्ण ८ का चौलागाँई र ४ का राईलाई जातिय छुवाछुतको अन्त्य गरी समतामुलक समाज निर्माणमा योगदान

गोगने गाविस पूर्ण खोपयुक्त

भोजपुर, चैत्र २२ यहाँको गोगने गाविसलाई पुर्ण खोप युक्त गाविस घोषणा गरिएको छ । गाविस सचिव लेखराज तिम्सिनाको अध्यक्षता र स्थानीय विकास अधिकारी भानुभत्त न्यौपानेको प्रमुख आतिथ्यमा गाविसलाई पुर्ण खोप

अादिवासी जनजाति महासंघमा चक्रप्रसाद राई

भाेजपुर, चैत्र २१ नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद भोजपुरको तेस्रो जिल्ला अधिवेशनले पुन: चक्रप्रसाद राईकाे अध्यक्षतामा नँया कार्य समिति सर्वसम्मत चयन गरेकाे छ ।  परिषदकाे उपाध्यक्षमा जगतवहादुर तामाङ, सचिव

प्रीयशी म कस्तो गएको थिए युद्धमा त्यस्तै फर्किएको छु

राजन समीप भाेजपुर, चैत्र २१ शनिबार भोजपुर जिविसकाे सामुदायिक भवनमा लामाे समयपछि साहित्यकार तथा साहित्यप्रेमीहरुको ठुलाे उपस्थिति थियाे । साहित्यिक कार्यक्रमहरुमा २०६७ सालमा नेपाल गजल प्रतिष्ठानले आयोजना गरेको पुर्वाञ्चल गजल महोत्सम पछि

शव फेला

खाेटाङ, चैत्र २० वर्षाको पानीले भिजेको अवस्थामा खोटाङमा एक व्यक्तिको शव फेला परेको छ। दिक्तेल नगरपालिका–७ बाम्राङका ४९ वर्षीय नीरबहादुर पाण्डेको शव शुक्रवार साँझ फेला परेको हो। बुधबार बेलुका घरैबाट हराएका

भाेजपुरमा स्वास्थ्य मासु अभियान सुरु

भोजपुर, चैत्र १५ जिल्ला पशुसेवा कार्यालय भोजपुरले सप्ताहव्यापीरुपमा स्वच्छ एवम् स्वस्थ मासु अभियान सुरु गरेको छ । ‘बथशालादेखि भान्छासम्म स्वस्च्छ तथा स्वास्थ्य मासु’ भन्ने नाराका साथ कार्यालयले सप्ताहव्यापी अभियान सुरु

अागाेेले जलेर तीन बर्षे बालककाे ज्यान गयाे

तेह्रथुम, चैत्र १३ तेह्रथुमको लालीगुराँस नगरपालिका १० स्थित सोल्माको एक घरमा शनिबार आगो लाग्दा ३ वर्षीय बालक सुशान्त मगरको जलेर मृत्यु भएको छ । अन्य दुई वालक जलेर गम्भीर घाइते