
भोजपुर, चैत्र ९ जंगली जनावरको छालासहित भोजपुरको जरायोटार गाविस २ का धनबहादुर राईलाई प्रहरीले प्रकाउ गरेको छ । बाघको छाला, मृगको छाला, सिङसहितको टाउको, गाँजा र सिमला (पुलिक) सहित राईलाई

भाेजपुर, चैत्र ७ तेस्राे भाेजपुर अाइडलकाे उपाधि होम्ताङका नविन राईले हात पार्न सफल भएका छन । कटुञ्जे युवा क्लवले अायाेजना गर्दे अाएकाे अाइडलकाे तेश्रो सिजनको उपाधि नविनले चुम्न सफल भएका हुन् ।

भोजपुर, चैत्र ३ भोजपुरमा आफ्नै भाईको घरमा आगो लगाउने दाजु प्रकाउ परेका छन् । भोजपुर नगरपालिका २ भैसीपंखाका ५१ बर्षिय दोर्जेबहादुर तामाङलाई भाईको घर आगो लगाएको आरोपमा प्रहरीले प्रकाउ गरेको

काठमाडाैं, चैत्र १ नेकपा (एमाले) भोजपुर-काठमाडौं संपर्क मन्चले बनभोज कार्यक्रम सम्पन्न गरेको छ । ललितपुरको श्वेत बाराही मन्दिर परिसरमा संचालित बनभोजका प्रमुख अतिथी नेकपा एमालेका स्थायी कमिटी सदस्य छबिलाल विश्वकर्मा

भाेजपुर (चौकीडाँडा) फागुन २६ यहाँँको जाल्पा उच्च माबिमा कम्प्युटर ल्याब संचालनमा आएको छ। नेदरल्याण्डको हाजिस फाउण्डेशनको अनुमानित ३६ लाखको सहयोगमा यो पूर्बाधारको स्थापना गरिएको हो। कम्प्युटर ल्याबको उद्घाटन एक भब्य

भाेजपुर, फागुन २३ कांग्रेसकाे जारी १३ अाैं महाधिवेशनका लागि भाेजपुरबाट अाधा दर्जन कांग्रेसका नेता केन्द्रिय सदस्यमा उठेका छन् । नयाँ नेतृत्वका लागि भाेजपुरबाट ज्ञानेन्द्रबहादुर कार्कीले खुल्ला केन्द्रिय सदस्यका लागि उम्मेदवारी

भाेजपुर, फागुन २१ प्रेस चाैतारी नेपाल जिल्ला शाखा भाेजपुरकाे तेस्राे जिल्ला अधिवेशनले किरण राईकाे नेतृत्वमा १३ सदस्यिय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेकाे छ । चाैतारीकाे उपाध्यक्षमा दिपक राई, सचिव युवराज
भाेजपुर, फागुन १८ यहाँकाे तिवारीभन्ज्याङ गाविसमा महाेत्सव हुने भएकाे छ । यही फागनु २४ गतेदेखी चैत्र ३ गतेसम्म महाेत्सव हुन लागेकाे हाे । समयले अादेश दियाे, गरेर देखाउँछाैं भन्ने मुल
भाेजपुर, फागुन १६ आर्थिक बर्ष २०७३/०७४ का लागि जिल्ला विकास समिति भोजपुरले दुई अर्ब २३ करोड ८५ लाख ४० हजार चार सय १० रुपैयाँको एकिकृत बजेट, नीति तथा कार्यक्रम प्रस्ताव

भाेजपुर, फागुन १५ किराँत राई यायाेक्खा भाेजपुरकाे साताैं जिल्ला अधिवेशनकाे उद्घाटन कार्यक्रममा यस क्षेत्रका समाजसेवी एंव शिक्षाप्रेमी इश्वरमान राईलाई सम्मान गरिएकाे छ । राईलाई फेटा गुथाएर, दाेसल्ला अाेढाएर साथै सम्मान