
कुबेत, फागुन ५ इराकमा बिचल्लिमा परेकी मनिषा राई नेपाल अाइपुगेकी छिन् । भोजपुर हसनपुर -४ कि मनिषा बिगत ४ महिना अगाडी इराक पुगेकी थिइन् | ६/७ घण्टा मात्र काम गर्नु पर्ने, मासिक

भाेजपुर, फागुन ३ भाेजपुरका अाठ गाविस नगरपालिकाकाे लागि सिफारिस भएका छन् । नगरपालिका सिफारिस समिति भाेजपुरका संयाेजक स्थानीय विकास अधिकारी भानुभक्त न्याैपानेका अनुसार भाेजपुरकाे दक्षिणी क्षेत्रका चार र पूर्वी क्षेत्रका

भाेजपुर, फागुन २ शनिबारबाट भाेजपुरमा टक्सार महाेत्सव शुरू भएकाे छ । एक हप्तासम्म सञ्चालन हुने महाेत्सवमा विभिन्न कार्यक्रमकाे अायाेजना गरिएकाे छ । शनिबार महाेत्सव उद्घाटन भयाे भने अाइतबारबाट नियमित रूपमा

भोजपुर, फागुन १ टक्सार स्थापनाको दुई सय बर्ष पुगेको अवसरमा शनिबारबाट पूर्वि पहाडी जिल्ला भोजपुरमा टक्सार महोत्सव शुरु भएको छ । महोत्सवको उप–प्रधान तथा रक्षा मन्त्री भिम रावलले महोत्सव स्मारकमा

भाेजपुर, माघ २९ शनिबारबाट शुरू हुने टक्सार महाेत्सवकाे तयारी पुरा भएकाे छ । जिल्लाकाे एेतिहासिक, धार्मिक, सांस्कृतिक र अाैद्याेगिक महत्व बाेकेकाे टक्सारकाे स्थापना भएकाे दुई सय बर्ष पुगेकाे अवसरमा शनिबारबाट महाेत्सव

भाेजपुर, माघ २७ भाेलिबाट शुरू हुने अनेरास्ववियुकाे केन्द्रिय सचिव पदमा मक्कर खड्का उठ्ने भएका छन् । खड्का अखिलकाे खुल्लातर्फबाट सचिव पदमा उठ्न लागेका हुन् । भाेजपुरकाे गुप्तेश्वर गाविस ३ मा

भाेजपुर, माघ २६ नेकपा–एमालेकाे भातृ संगठन अनेरास्ववियुलाई यतिबेला चुनावी गर्मी बढेकाे छ । २७ गतेबाट उद्घाटन हुने भनिएकाे २२ अाैं राष्ट्रिय महाधिवेशन पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील काेइरालाकाे निधनले

भाेजपुर, माघ २५ क्रान्तिकारी पत्रकार संघ भोजपुरको अध्यक्षमा राजन समीप चयन भएका छन् । संघको पहिलो जिल्ला अधिबेशनबाट समीप सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । संघको अन्य पदाधिकारीहरुमा उपाध्यक्ष टि.एल विश्वाकर्मा, सचिव मकर

भाेजपुर, माघ २५ नेपाली कांग्रेस भाेजपुरकाे १३ अाैं जिल्ला अधिवेशनबाट नन्दमणी राई सभापतिमा निर्वाचित भएका छन् । साेमबार भएकाे निर्वाचनकाे मतपरिणाम अनुसार उनका प्रतिद्वन्दी बिरबल राईलाई एक सय २० मत

भाेजपुर, माघ २५ नेपाली कांग्रेस भाेजपुरकाे १३ जिल्ला अधिवेशनमा संस्थापन पक्ष र देउवा पक्षका उम्मेदवारबिच प्रतिस्पर्धा हुने भएकाे छ । संस्थापन पक्षकाे नेतृत्व गर्दे नन्दमणी राई र देउवा पक्षकाे नेतृत्व