प्रदेश

भोजपुरका थप तीन गाविस खुलादिसामुक्त

भोजपुर, मंसिर २५ भोजपुरका थप तीन गाविस खुलादिसामुक्त घोषणा भएका छन् । शुक्रबार जिल्लाको पश्चिमी नागी गाविस खुलादिसामुक्त भएको हो । गाविसका दुई सय ४८ घरधुरीमा स्थानीयवासीले सुधारिएको शौचालय निर्माण

भाेजपुरमा बालाचर्तुदशी मेलाको रौनक (फोटो फिचर)

भोजपुर, मंसिर २४ जिल्लाको उत्तरी क्षेत्र दिङ्ला बजारमा बालाचर्तुदशी मेलाको रौनक छाएको छ । बुधबार दिउँसोबाट शुरु भएको मेला रातभर र विहिबार पनि जारी छ । मेला भर्न जिल्लाको अधिकांश

गणेश रसिकलाई नेशनल स्टार अवार्ड

भोजपुर, मंसिर २४ नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव गणेश रसिक नेशनल स्टार अवार्ड २०७२ बाट सम्मानित भएका छन् । रसिकको गृह जिल्ला भोजपुरको अन्नपूर्ण गाविसस्थित नेपाल ज्येष्ठ

भाेजपुरबाट सञ्चार मन्त्रीकाे उद्घाेष ‘तीन महिना भित्र जिल्लामा सञ्चारकाे पहुँच पुर्याउँछुु’

भाेजपुर, मंसिर २२ सूचना तथा सञ्चार प्रविधि मन्त्री शेरधन राईले तीन महिना भित्र भाेजपुरमा सञ्चारकाे पहुँच पुर्याउँने उद्घाेष गरेका छन् । मन्त्री बनेपछि पहिलाे पटक जिल्ला अाएर मन्त्री राईले जिल्लाबासिलाई

भाेजपुरका पत्रकारलाई के भने सञ्चारमन्त्री राईले ?

भोजपुर, मंसिर २१ सूचना तथा सञ्चार प्रविधि मन्त्री शेरधन राईले न्यूनतम पारिश्रमिक निर्धारण समितिले सिफारिस गरेको पत्रकारहरुको न्यूनतम पारिश्रमिक लागू हुने बताएका छन् । गृह जिल्ला भोजपुर आएका मन्त्री राईलाई

टक्सार महोत्सव स्थगित

भोजपुर, मंसिर २१ यही पौष ८ गतेबाट शुरु हुन लागेको टक्सार महोत्सवको मिति सरेको छ । भारतले नेपालमाथि गरेको अघोषित नाकाबन्दीका कारण निर्धारित महोत्सवको मिति सरेको हो । महोत्सवका लागि

भोजपुर पुगेर सञ्चार मन्त्री शेरधनले भने जिल्लाको ‘शिर उँचाे राख्छु’

भोजपुर, मंसिर १८ सूचना तथा सञ्चार प्रविधि मन्त्री शेरधन राईले आफू मन्त्री पदमा रहदा जिल्लाको शिरलाई उचो राख्ने बताएका छन् । मन्त्री भएको एक महिना पछि गृह जिल्ला पुगेर मन्त्री

भाेजपुर पुगेर के भने सञ्चारमन्त्री शेेरधन राईले ?

भोजपुर, मंसिर १८ सूचना तथा सञ्चार प्रविधी मन्त्री शेरधन राईले अघोषित नाकाबन्दी केही दिनमै हट्ने बताएका छन् । सरकारका प्रवक्ता समेत रहेका मन्त्री राईले तराई मधेशमा आन्दोलनरत दलहरुसँग बसेर वार्ता

दुङ्मामा साकेवा सिलि प्रदर्शन (फाेटाे फिचर सहित)

भाेजपुर, मंसिर १५ जिल्लाको दक्षिण पूर्वी क्षेत्र दुङमाको सानोदुम्मा गा.वि.स. मा सोमबार बृहत साकेवा सिलि कार्यक्रम सम्पन्न भएको छ । किरात राई यायोक्खा, सानोदुङमाको सक्रियतामा किरात उद्यौली पर्व साकेवा सेवाको

अल्ट्रा धाविका मिरा राईको वृत्तचित्र बन्दै

भोजपुर, मंसिर १४ विश्वको प्रतिष्ठित मिडिया बिबिसीले आफ्नो निर्माणाधीन वृत्तचित्रमा नेपाली चेली अल्ट्रा धविका मिरा राईलाई समेट्ने भएको छ । बिबिसीले बनाउन थालेको बृत्तचित्रमा मिरा राईको घरगाउँको वास्तविक अवस्था समेट्न