
भाेेजपुर, कार्तिक ३० धरानदेखि दमकसम्मको ७२ किलोमिटर दूरीको अल्ट्रा म्याराथन आइतबार सम्पन्न भएको छ। म्याराथनमा अन्तर्राष्ट्रिय धावक मीरा राईले निर्धारित दूरी ७ घण्टामा पार गरेको अल्ट्रा म्याराथनका संयोजक रनदीप राईले

भाेजपुर, कार्तिक २३ यम पञ्चककाे पहिलाे दिन साेमबार काग तिहार मनाइएकाे छ । साेमबारदेखि तिहार सुरू भएकाे छ । विजुलीकाे सुविधा पुगेका अधिकांश ठाउँमा तिहार सुरू हुनु भन्दा अगाडी देखि
सोल, कार्तिक २३ दक्षिण कोरियामा ईपिएस मार्फत आएका एक नेपाली मृत अवस्थामा भेटिएका छन । भोजपुरको देउराली गाविस वडा नं. ९ घर भई हाल कोरियाको छल्लाबुक्दो, छङगुपमा वरी खोङजाङमा कार्यरत

सिद्धान्त र नैतिकतामा सम्झौता नगर्ने राईलाई जिल्लावासीले चुनाव जिताएर पठाएदेखी नै मन्त्रीका रुपमा हेरेका थिए । चुनावमा जनतासँग भोट माग्दा समेत मन्त्री बन्ने लगभग कबोल नै उनले गरेका थिए ।

एउटा गज्जबको संयोग चाँही के भने अधिकांश उनका परिवार कांग्रेससँग आबद्ध भए पनि उनि भने कम्युनिष्टसँग नजिक भईन । उनि पनि परिवारका सदस्य जस्तै कांग्रेसको राजनीति गरेको भए आज यो

एमाले नेतृ विद्यादेवी भण्डारी राष्ट्रपतिमा निर्वाचित भएलगत्तै खुसियालीमा उनको जन्मगाउँ र जिल्लामा दिपावली गरिएको छ । भण्डारी जन्मेको भोजपुरको मानेभज्याङ्ग गाविस र उनको जन्मगाउँ आम्बोटे र भोजपुर सदरमुकाममा खुसियाली स्वरुप

ध्रुव सुवेदी भोजपुर, कार्तिक २ अल्ट्रा दौडको विश्व च्याम्पियन मिरा राईलाई गृह जिल्ला भोजपुरमा भव्य सम्मान गरिएको छ । विश्व च्याम्पियन राईलाई गृह जिल्लाको आफ्नै ठाउँ सानोदुम्मामा आइतबार विशेष समारोहकाबिच

भोजपुर, कार्तिक १ लगातारको तराई बन्द र भारतको नेपालमाथि अघोषित नाकाबन्दीका कारण पूर्वि पहाडमा व्यापार घटेको छ । पूर्वि पहाडका सदरमुकाममा दशैंका बेला अधिक मात्रामा हुने व्यापार घटेको हो । किनमेलका

भोजपुर, असोज २९ भोजपुरमा विगत बर्षको तुलनामा यो बर्षको दशैंमा चहलपहल बढ्न सकेको छैन् । सहरबाट गाउँ आउनेको संख्या पनि कम छ भने गाउँबाट सहर जानेको संख्या पनि न्यून देखिन्छ

भोजपुर, असोज २२ नेपाल राष्ट्रिय शिक्षक संगठन भोजपुरको १८ औं जिल्ला परिषद बैठक सुरु भएको छ । शुक्रबारबाट सुरु भएको बैठक शनिबार सकिदैछ । बैठकको संगठनका केन्द्रिय सदस्य यदु सुवालले