
काठमाडौं, साउन १६कुवेतमा नेपालसहित सात देशका नागरिकलाई प्रवेशमा रोक लगाइएको छ । कुवेत प्रवेशमा रोक लगाइएका देशहरुमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, इरान र फिलिपिन्स छन् । कुवेत सरकारले १

टेक्सास अमेरिकाको टेक्सासमा तालमा डुबेर एक नेपाली युवतीको मृत्यु भएको छ । टेक्सस राज्यस्थित लेविसभिल तालमा डुबेर काठमाण्डु घर भएकी २३ वर्षीया अस्मिता खनालको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्

टेक्सस, साउन १२ नेपाल सरकारसँगको सहकार्यमा गैरआवासीय नेपाली सङ्घ एनआएनएले आगामी अक्टोबर ९ देखि ११ सम्म असोज २३–२५ दोस्रो एनआरएन विश्व ज्ञान सम्मेलन आयोजना गर्ने भएको छ । कोभिड–१९ भाइरसका
नयाँदिल्ली, असार २६भारतको सीमा रक्षा गर्ने क्रममा फेरि एक जना नेपाली गोर्खा सैनिकले ज्यान गएकाे छ। युद्धविरामलाई उल्लंघन गर्दै शुक्रबार बिहान करिब एक बजेतिर पाकिस्तानतर्फबाट भएको गोलाबारीमा परेर जम्मू–कश्मीरको रजौरी

काठमाडौं, असार १८ पौडी खेल्नेक्रममा इटालीमा एक नेपाली युवकको नदीमा डुबेर ज्यान गएको छ । सिन्धुपााल्चोकको इन्द्रावती गाउँपालिका–४ का २८ वर्षीय किरण खरेलको पाभिया शहरमा रहेको तिसिनो नदीमा पौडी खेल्ने

काठमाडौँ, असार ९भारत र पाकिस्तानको विवादास्पद सीमाक्षेत्र काश्मिरमा गोली लागेर एक गाेरखा सैनिककाे मृत्यु भएको छ । भारतीय गोर्खा सेनामा कार्यरत गुल्मीका दीपक कार्कीको श्रीनगरमा आइतबार मृत्यु भएको हाे। छत्रकोट

काठमाडौं, जेठ २९कुवेतमा अलपत्र परेका नेपाली स्वदेश फर्कंने भएका छन् । बुधबार नै आउने भनिए नेपाली नागरिक कुवेतको र नेपालको समयतालिका नमिलेपछि रद्द भएको उडान आज भएकाे छ। त्यहाँबाट २ वटा

काठमाडौं, जेठ १७ बहराइनमा एक कोरोना संक्रमित नेपालीले आत्महत्या गरेका छन्। ताप्लेजुङका ३८ वर्षीय पुरुषले क्वारेन्टाइनको बाथरुमको झुन्डिएर आत्महत्या गरेको त्यहाँस्थित नेपाली राजदूतावसले जनाएको छ । उनी एक्सिलेन्सी इन्डस्ट्रियल एन्ड

काठमाडौं, जेठ १२भारतले अष्ट्रेलिया र इण्डोनेशियामा अलपत्र परेका आफ्ना नागरिकहरुलाई उद्धार गर्ने क्रममा ४ नेपालीलाई पनि उद्धार गरेर भारत ल्याएको छ । कास्की घर भएका तीन जना र चितवन घर
कतार, जेठ ११कतारको राजधानी दोहास्थित आप्रवासी श्रमिकहरूले आफ्नो ज्याला नपाएको भन्दै विरोध प्रदर्शन गरेका छन् । सामाजिक सञ्जालमा भाइरल बनेका तस्वीरमा करिब १०० भन्दा बढी व्यक्तिहरू राजधानी दोहाको महेरेब जिल्लामा