
काठमाडौँ महानगरपालिका–१६ स्थित बालाजुमा रहेको बाइसधारा उधान र उधानमा फुलेको फूल । तस्बिरः हरिराम भेटुवाल/रासस

तनहुँको शुक्लागण्डकी नगरपालिका–११ राइपुरमा बुधबार साना किसान कृषि सहकारीका सदस्यहरुलाई अनुदानमा मिनी टिलर वितरण गरिँदै । नगरपालिकाले ५० प्रतिशत अनुदानमा १८ थान मिनी टिलर वितरण गरेको हो । तस्बिर :

काठमाडौँ, २७ चैत । नेपाल पत्रकार महासङ्घले दिवङ्गत स्वर्गीय पत्रकार सुरेश रजकको सम्झनामा आज बेलुका माइतीघरमा मण्डलामा दीप प्रज्वलन गरेको छ । महासङ्घको अगुवाइमा पत्रकारहरुले माइतीघर मण्डलामा दीप प्रज्वलन गरी

पर्यटकीय राजधानी पोखराको फेवातालमा डुङ्गा शयरका लागि आएका आन्तरिक पर्यटकको भीड । फेवातालकोबीच भागमा अवस्थित तालवाराही मन्दिरमा दर्शन गर्ने आन्तरिक पर्यटकको आकर्षण बढेको छ । तस्बिर /रासस

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ स्थित खेतमा पाकेको गहुँ आधुनिक मेसिनको प्रयोगबाट झार्दै किसान । तस्बिर/रासस

नेपाली सेनाको अछाम जिल्लास्थित गोरख बक्स गणले मङ्गलसेन नगरपालिका–३ मा आयोजना गरेको विपद जोखिम न्यूनीकरणसम्बन्धी कृतिम घटना अभ्यासमा देउडा गीतमार्फत सचेतना दिइँदै । तस्बिर/रासस

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनीको चरन क्षेत्रबाट फर्कदै गरेका गाईगोरुलगायत चौपाया । घरपालुवा जनावर चराउन निषेध गरिएको भएपनि स्थानीयले निकुञ्जमा चराउन लैजाने गरेका छन् । तस्बिरः राजेन्द्रप्रसाद पनेरु/रासस

कास्कीको मादी गाउँपालिका–२ स्थित ताङतिङ गाउँमा शनिबार नेपाल भ्रमणमा रहेका कोरियन अभिनेता लिसी–ओन र उनका साथीहरू स्थानीयवासीसँग रमाइलो गर्दै । उनीहरूले ताङतिङमा रोटे पिङ झुलेका थिए र अर्चरी (धनु खेल)

प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण तथा बैङ्ककमा आयोजित छैटौँ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) शिखर सम्मेलन सम्पन्न गरी आज स्वदेश फर्कनुहुँदै । तस्बिरः

भक्तपुर दरबार स्क्वायरमा हलिं नेवा दबुले शुक्रबार आयोजना गरेको आठौं नेवा दिवस कार्यक्रममा भैरव नाच प्रस्तुत गर्दै कलाकार । तस्बिरः लक्ष्मी गारु/रासस