मुख्य समाचार

यु–१९ एसिया कप क्रिकेटः ५२ खेलाडी छनोट (काे–काे परे)

काठमाडौँ, मंसिर ७ श्रीलङ्कामा आयोजना हुने उन्नाइस वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगिताका लागि प्रारम्भिक चरणमा ५२ जना खेलाडी छनोट भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) ले विभिन्न छ

स्याबास गगन ! जसले अाफ्नाे तलब अस्पताललार्इ दिए

काठमाडौँ, ७ मङ्सिर स्वास्थ्यमन्त्री गगनकुमार थापाले आफ्नो पहिलो महिनाको तलब कान्ति अस्पतालमा रहेको आंकोलोजी(बाल अर्बुद उपचार विभाग) कोषलाई दिएका छन् । मन्त्री भएपछि अस्पतालको निरीक्षण गर्ने क्रममा सबैभन्दा पहिला कान्ति अस्पताल

भाेजपुरका अागलागी पीडितलार्इ के भने प्रचण्डले ?

भाेजपुर, मंसिर ७ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोजपुरका आगलागी पीडितकाे पुर्नस्थापनका लागि सक्दो पहल गर्ने आश्वासन दिएका छन् । अागलागीबाट क्षति भएका घरको अवलोकनका लागि मंगलबार अपरान्ह हेलिकप्टरबाट भोजपुर पुगेका प्रधानमन्त्री दाहालले आगलागी

सामाजिक सुरक्षाको व्यवस्था गर्न सांसदहरुको सुझाव

काठमाडौं, मंसिर ७ सांसदहरुले योगदानमा आधारित सामाजिक सुरक्षाको व्यवस्था गर्न सुझाव दिएका छन् । अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिको आज बसेको बैठकमा सांसदरुले सामाजिक सुरक्षा प्रदान गर्न बनेको विधेयकमाथिको छलफलमा

साताैं राष्ट्रिय खेलकुद पुसमा

काठमाडौ, मंसिर ७ पटक पटक स्थगित भएको सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी पुसको पहिलो साताबाट सञ्चालन हुने भएको छ । युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीको अध्यक्षतामा आज बसेको राष्ट्रिय खेलकुद

यसरी हट्ने भयाे लाेडसेडिङ

काठमाडाैं। मंसिर ७ अबको तीन सातापछि सुरु हुने नेपालको सुक्खायामको माग सम्बोधन हुने गरी भारत थप दुईसय ५० मेगावाट विजुली दिन सहमत भएको छ । आन्तरिक उत्पादन पूर्ण क्षमतामा संचालन

जापानमा शक्तिशाली भूकम्प

काठमाडौं, मंसिर ७ जापानमा शक्तिशाली भूकम्प गएको छ । फुकिसिया शहरको ७० किलोमिटर टाढा केन्द्रविन्दू बनाएर ६ दशमलव ९ म्याग्निच्युटको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दू जनिमबाट ११ किलोमिटर मुनि

बढेको तलब भुकम्प पीडितलाई दिने काँग्रेस सांसद धनराजको घोषणा

काठमाडौं, मंसिर ६ सत्तारुढ नेपाली कांग्रेसका सभासद धनराज गुरुङले आफ्नो बढेको पारिश्रमिक भूकम्प पीडितलाई दिने भएका छन् । कांग्रेस सभासद गुरुङले भूकम्पपछिको पुनर्निर्माण अघि बढ्न नसकेको र भूकम्प पीडितले राज्यबाट

भाेजपुरका अग्निपीडितलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्न माग, सरकार माैन

भोजपुरका सांसदहरू शेरधन रार्इ, कृपासुर शेर्पा, ज्ञानेन्द्रबहादुर कार्की, जयन्ती रार्इले पनि आगलागी पीडितलाई गाँस, बास र कपासको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । देशका दुर्इ ठूला पार्टी र सांसदरूले

काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल चढेको गाडी दुर्घटना

महोत्तरी मंसिर ६ सत्तारुढ नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल चढेको गाडी महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डमा दुर्घटना भएको छ । दुर्घटनामा बरिष्ठ नेता पौडेललगायत गाडीभित्र बसेका सबैजना सकुशल रहेको जिल्ला