मुख्य समाचार

सचिवहरूलाई प्रधानमन्त्रीको कडा निर्देशन

काठमाडौं, मंसिर ६ प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्पपछिको पुनःनिर्माणलगायतका काममा यसअघि आफूले दिएका निर्देशनको सन्तोषजनक पालना नभएको भन्दै आज कडा निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा नेपाल सरकारका

दुई राजावादी पार्टी राप्रपा र राप्रपा नेपालबीच एकिकरण

काठमाडौं, मंसिर ६ राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच एकिकरण भएको छ । राजधानीको प्रज्ञाप्रतिष्ठानमा एक कार्यक्रमकाबीच राप्रपा र राप्रपा नेपालबीच एकिकरण भएको हो । एकताको प्रतिवद्धता पत्रमा

अनसर डा. केसी र चिकित्सक संघका अध्यक्ष डा. श्रेष्ठबीच भेटवार्ता

काठमाडौं, मंसिर ६ अनसरत डा. गोविनद केसी र नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठबीच भेटवार्ता भएको छ । चिकित्सा सेवामा सुधारको माग गर्दै विगत ९ दिनदेखि अनसनमा बसिरहेका डा.

बैतडी विमानस्थल सञ्चालनमा आउन ५ वर्ष बढी समय लाग्ने

बैतडी, मंसिर ६ बैतडीको मिनी सदरमुकाम पाटनमा रहेको पाटन विमानस्थल पूर्णरुपमा सञ्चालनमा ल्याउन अझै ५ वर्ष भन्दा बढी समय लाग्ने भएको छ । विमानस्थल सञ्चालनको लागि विस्तृत सर्वेक्षण कार्य सुरु

भौगोलिक विकटता र अन्य सूचकाङ्कमा पछि परेको सुदूरपश्चिम, यसरी पर्यो उत्कृष्ट दश भित्र

बैतडी, मङ्सिर ६ स्वास्थ्य मन्त्रालयले गरेको कार्यसम्पादन मूल्याङ्कनका आधारमा सुदूरपश्चिमका पाँच जिल्ला उत्कृष्ट दशभित्र पर्न सफल भएका छन् । सार्वजनिक नामका आधारमा हेर्दा यस वर्ष कार्यसम्पादन मूल्याङ्कनका आधारमा सुदूरपश्चिमको अछाम

संविधान संशोधनको विषयमा प्रमुख तीन दलबीच आज पनि छलफल चल्दै

काठमाडौं, मंसिर ६ संविधान संशोधनको विषयमा प्रमुख तीन दलका शीर्ष नेताहरुबीच छलफल हुने भएको छ । बालुवाटारमा सोमबार बेलुका ५ बजे प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख तीन दलका शीर्ष नेतृत्वसँग छलफल

दुई राप्रपा एक हुँदै

काठमाडौं, मंसिर ६ राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रि प्रजातन्त्र पार्टीबीच आज पार्टी एकता हुँदै छ । राजधानीको प्रज्ञाप्रतिष्ठानमा एक कार्यक्रमकाबीच दुई राप्रपा एक हुन लागेका हुन् । एकीकृत पार्टीको

अागलागी पछिकाे भाेजपुर (मनै रूने तीन तस्बिर)

काठमाडाैं, मंसिर ६ अाइतबार साँझकाे अागलागीले भाेजपुरका ७ घर जलेर पूर्ण रूपले नष्ट भए । कराेडाैंकाे क्षति भयाे । भाेजपुर नगरपालिका ५ भाेटेपसल सप्तधारा छेउमा दाँतका लहर झैं मिलेर बनेका

लोकतन्त्र र अग्रगमनका पक्षमा आवाज उठाउने-ओली

काठमाडौं, मंसिर ५ नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले मित्रताका नाममा देशलाई कुठाराघात गर्न खोजे एमालेलाई स्वीकार्य नहुने बताएका छन् । नेकपा एमाले प्रदेश नम्बर ३ सङ्गठन विभागले यहाँ

हेर्दा हेर्देे भाेजपुर सदरमुकाम यसरी जल्याे, अागाेे नियन्त्रणमा (फाेटाे फिचर)

भाेजपुर सदरमुकाममा अाइतबार ५ बजेतिरबाट सुरू भएकाे अागालागी नियन्त्रणमा अाएकाे छ । भाेजपुर सदरमुकामकाे भाेटेपसलमा रहेकाे मिलन ज्वेलर्सबाट अागलागी सुरू भएकाे थियाे । पसलमा रहेकाे ग्यास पट्केर अागलागी भएकाे बताइएकाे