मुख्य समाचार

तीन शीर्ष नेताबीच के-के भयाे छलफल ?

काठमाडौँ, १० कात्तिक प्रमुख तीन दलका शीर्ष नेताबीच महाअभियोगको प्रस्ताव, संविधान कार्यान्वयनलगायत समसामयिक विषयमा छलफल भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस र नेकपा (एमाले) का

नापी कार्यालय भवनमा आगलागी हुँदा ४० जना घाइते

काठमाडौं, कात्तिक १० मकवानपुरको हेटौडामा रहेको नापी कार्यालयमा आगलागी हुँदा ४० जना घाइते भएका छन् । आगलागीमा परि घाइते भएका४० जनाको नापी कार्यालय भवनबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले

अनामनगरस्थित विजुली पोलमा आगलागी हुँदा विद्युत सेवा अवरुद्ध

काठमाडौं, कात्तिक १० अनामनगर चोकमा रहेको बिजुलीको पोलमा तार सट भएर आगलागी भएपछि त्यसक्षेत्र आसपासको विद्युत सेवा अवरुद्ध भएको छ । प्रत्यक्षदर्शीका अनुसार विदुत प्रवाह भइरहेका बेला तार बेरेको ठाउँमा

परराष्ट्रमन्त्री महत भारत प्रस्थान

काठमाडौं, कात्तिक १० भारतको नयाँदिल्लीमा हुन गइरहेको नेपाल–भारत संयक्त आयोगको मन्त्रीस्तरीय बैठकमा नेपालको नेतृत्त्व गर्दै परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले बुधबार बिहान त्यसतर्फ प्रस्थान गरेका छन् । सो आयोगको बैठकमा नेपालको

भ्रष्टाचारीलाई यसरी लखेटेरै कार्वाही गर्दै छ चीनले

एजेन्सी । अन्तिम तीन वर्षमा चीनमा १० लाख भन्दा बढी भ्रष्टाचारीलाई कार्वाही गरिएको छ । सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टीले अन्तिम तीन वर्षमा भ्रष्टाचारमा संलग्न १० लाख भन्दा बढीलाई सजाय दिएको

महत भोलि भारत जाने

काठमाण्डौ, कार्तिक ९ आगामी बिहीबार भारतको नयाँदिल्लीमा हुन गइरहेको नेपाल–भारत संयुक्त आयोगको मन्त्रीस्तरीय बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत भोलि त्यसतर्फ प्रस्थान गर्दै छन् । सो बैठकमा नेपालका तर्फबाट

अख्तियारले १२ जनालार्इ हटायाे, काे-काे परे ?

काठमाडाैं, कार्तिक ९ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बित लोेकमान कार्कीकी छोरीसहित ११ ‘विज्ञ’लाई हटाएको छ । स्रोतका अनुसार अख्तियारले वरिष्ठ अधिवक्ता कोमलप्रकाश घिमिरे, बालचन्द्र आचार्य, भानुभक्त पोखरेल, करुणाकर मल्लिकलाई हटाएको

लोकमान प्रकरण दलहरुका लागि एकै ठाउँमा उभिने अवसर : गगन थापा

काठमाडौं, कात्तिक ९ नेपाली कांग्रेसका सांसद एवं स्वास्थमन्त्री गगन थापाले लोकमानमाथिको महाअभियोगले दलहरुबीच बढेको दुरीलाई हटाउने अवसर बन्न सक्ने बताएका छन् । ब्यवस्थापिका संसदमा मंगलबार महाअभियोग सम्बन्धमा बोल्दै मन्त्री थापाले

लाेकमानलार्इ महाअभियाेग लगाउनै पर्ने यी हुन् ९ कारण

अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका संसद बैठकमा महाअभियोगको प्रस्ताव पेश भएको छ। महाभियोग प्रस्तावका प्रस्तावक माओवादी सांसद महेन्द्रबहादुर शाहीले नेपालको संविधानले विधिको शासन, नागरिक सर्वोच्चता, शक्ति पृथकिकरणको व्यवस्था गरेको जानकारी

एमाले स्थायी समितिको बैठक चलिरहेकै बेला देउवाले ओलीलाई फोन गरेपछि…

काठमाडौं, कात्तिक ९ कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच अख्तियार प्रमुख लोकमान सिंह कार्की बिरुद्धको महाभियोग प्रस्ताव सम्बन्धमा टेलिफोन मार्फत छलफल भएको छ । संसदीय दलको