मुख्य समाचार

विद्यार्थी संगठनद्धारा महाअभियोग प्रस्ताव चाँडो पक्रियामा लैजान माग

काठमाडौं, कात्तिक ८ संयुक्त विद्यार्थी सङ्गठनले अख्तियार प्रमुख लोकमानसिंह कार्की्विरुद्धको महाभियोग प्रस्ताव चाँडो प्रक्रियामा लैजान माग गर्दै सभामुख ओनसरी घर्तीको सोमबार ध्यानाकर्षण पत्र बुझाएका छन् । विभिन्न तेह्र विद्यार्थी सङ्गठनले

भारतमा भएको सम्झौता राष्ट्रिय हितविपरीत छैन :महत

काठमाडौं, कात्तिक ८ परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा भएको २५ बुँदे सम्झौताका कुनैपनि बुँदा राष्ट्रिय हितविपरीत नभएको दाबी गरेका छन् । प्रमुख प्रतिपक्षी नेकपा एमालेले

भारत पाकिस्तान फेरि भिडन्त एक भारतीय सैनिकको मृत्यु

एजेन्सी । भारत–पाकिस्तान सीमाक्षेत्रमा आक्रमण हुँदा एक भारतीय सैनिकको ज्यान गएको छ । आइतबार राति भएको उक्त दोहोरो आक्रमणमा परि २ जना पाकिस्तानी नागरिकको समेत मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यले जनाएका

एन्फा अध्यक्षमा नरेन्द्र श्रेष्ठ

काठमाडौं, कात्तिक ८ अखिल नेपाल फुटबल संघको अध्यक्षमा नरेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । कुल ६७ मत मध्ये ३६ मत प्राप्त गरि नरेन्द्र श्रेष्ठ अध्यक्ष पदमा निर्वाचित भएका छन् भने,

राति १० बजेसम्ममात्र खेल्न पाइने देउसी–भैलो

काठमाण्डौ , कार्तिक ८ गृह मन्त्रालयले तिहारकाबेलामा खेलिने देउसी–भैलो राति १० बजेसम्ममात्र खेल्न अनुरोध गरेको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै देउसी–भैलो तथा सांस्कृतिक कार्यक्रम रातको समयमा गर्दा

साझा प्रकाशनको जग्गा लिलामी रोक्न प्रधानमन्त्रीको निर्देशन

काठमाण्डौ , कार्तिक ८ प्रधानमन्त्री पुष्पकमल दाहालले ललितपुरको पुल्चोकस्थित साझा प्रकाशन केन्द्रीय कार्यालयको जग्गा लिलामी प्रक्रिया रोक्न निर्देशन दिएका छन् । ऋण तिर्न नसकेपछि सहकारी विकास बैंकले प्रकाशनको जग्गा लिलामीको

देश सङ्कटमा पर्ने खतरा -गच्छदार

काठमाण्डौ , कार्तिक ८ मधेसी जनअधिकार फोरम नेपालका का अध्यक्ष विजयकुमार गच्छदारले देश सङ्कटमा पर्ने खतरा भएको बताउनु भएको छ । गच्छदारले आगामि चैतभित्र स्थानयि तहको निर्वाचन नभए मुलुक सङ्कटमा

गोरखाबाट तिब्बत जोड्ने मार्गं सेनाले बनाउने

काठमाडाैं, कार्तिक ८ गोरखाबाट तिब्बत जोड्ने सडक नेपाली सेनाले बनाउने भएकेा छ । रक्षामन्त्री बालकृष्ण खाँडले पृथ्वीराजवमार्गको बेनीघाटबाट लार्केभोटसम्म्को एक सय ८० किलोमिटर सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिने जानकारी दिएका

ओली प्रचण्ड सम्बन्धमा केही सुधार

काठमाडौं, कात्तिक ७ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको सम्बन्धमा सुधार आउन थालेको छ । ओली नेतृत्वको सरकारलाई दिएको समथर्न फिर्ता लिएर प्रचण्डले

सेटलाइट मेगासिटी निर्माण गर्न प्रधानमन्त्रीलाइ आग्रह

काठमाण्डौ,कार्तिक ७ सगरमाथा आरोही कृष्ण केसी र पूर्वसभासद् दीलिप महर्जन नेतृत्वको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरी काठमाडौं, ललितपुर र भक्तपुरको बृहत र एकीकृत शहरी विकास गरी काठमाडौं सेटलाइट मेगासिटी