मुख्य समाचार

उज्बेकिस्तानमाथि कोलम्बियाको सहज जित

काठमाडौँ। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’मा रहेको कोलम्बियाले उज्बेकिस्तानमाथि सहज जित दर्ता गरेको छ । नेपाली समयअनुसार बिहीबार बिहान मेक्सिको सिटी रंगशालामा भएको खेलमा कोलम्बियाले उज्बेकिस्तानमाथि ३–१ गोलको सहज

अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

काठमाडौँ । स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल–खावा सडकखण्ड पक्की कार्य दुई महिनादेखि बन्द अवस्थामा रहेको छ । गत चैतमा करिब महिनाभर रातको समयमा आवागमन बन्द तथा दिउँसो एकतर्फ सञ्चालन

इन्जुरी समयको गोलले पानामामाथि घानाको जित

काठमाडौँ। इन्जुरी टाइममा गरेको गोल मदतमा घानाले फिफा विश्वकप २०२६ मा पानामालाई १-० ले हराउँदै विजयी सुरुावात गरेको छ । क्यानडाको टोरन्टो स्टेडियममा बिहीबा भएको समूह एलको खेलमा कालेब यिरेन्कीले

रोनाल्डो गोल गर्न चुक्दा पोर्चुगल कंगो डीआरसँग बराबरीमा रोकियो

काठमाडौँ। फिफा विश्वकप २०२६ अन्तर्गत भएको रोमाञ्चक खेलमा कंगो डीआरले बलियो टोली पोर्चुगललाई १-१ गोलको बराबरीमा रोक्दै ऐतिहासिक अंक जोडेको छ। कंगो डीआरका लागि विश्वकप इतिहासमै यो पहिलो गोल र

आजको राशिफल

तपाईँको दिन शुभ रहोस् ।

प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौँ। सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको दोस्रो अधिवेशनको २६ औँ बैठक आज बस्दैछ। आज बिहान ११ बजे बस्ने बैठकका लागि संसद् सचिवालयले सम्भावित दैनिक कार्यसूची सार्वजनिक गरेको छ, जसअनुसार आज

निजी क्षेत्रलाई लगानीमैत्री वातावरण दिने सरकारको प्रतिबद्धता : अर्थमन्त्री वाग्ले

काठमाडौँ, ३ असार । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार निजी क्षेत्रलाई लगानी र व्यवसायका लागि अनुकूल वातावरण सिर्जना गर्न प्रतिबद्ध रहेको बताएका छन्। नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको आर्थिक

विश्वविद्यालय शिक्षालाई रोजगारमुखी बनाइने : मन्त्री पोखरेल

सुर्खेत, ३ असार । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालय शिक्षालाई समयसापेक्ष, प्रविधिमैत्री र रोजगारमुखी बनाउन सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताएका छन्। मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै मन्त्री

औषधि आपूर्ति सुधारका लागि एक साताभित्र प्रक्रिया सुरु हुने

काठमाडौँ, ३ असार । स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्री निशा मेहताले औषधिको सहज आपूर्ति सुनिश्चित गर्न तथा मूल्य समायोजनका लागि स्वचालित प्रणाली निर्माणको प्रक्रिया एक साताभित्र सुरु गरिने बताएकी छन्।

लालपुर्जा वितरणदेखि प्रेस स्वतन्त्रतासम्मका विषयमा मन्त्रीहरूको जवाफ

काठमाडौँ, ३ असार । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै विभिन्न मन्त्रीहरूले सरकारले प्रेस स्वतन्त्रता, रोजगारी सिर्जना, कृषि उत्पादन वृद्धि, स्वास्थ्य सेवा सुधार र