
काठमाडौँ, ३ असार । सरकारले पहिचान भएका भूमिहीन सुकुम्बासीलाई असारको तेस्रो सातादेखि लालपुर्जा वितरण सुरु गर्ने भएको छ। प्रतिनिधिसभामा मन्त्रालयगत विनियोजन शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै भूमि व्यवस्था, सहकारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । उक्त पार्टीले बिहीबार बिहान ८ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बोलाइएको हो । महाधिवेशनको तयारी, विधान संशोधन, महाधिवेशन कार्यविधि

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सञ्चार प्रतिष्ठानको गठन यथाशक्य छिटो हुने बताएका छन् । नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशद्वारा आज आयोजित कार्यक्रममा उनले यही असारभित्र प्रतिष्ठानका पदाधिकारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले चिया निर्यातमा देखिएको समस्या समाधान गर्न सरकारले कूटनीतिक माध्यमबाट पहल गरिरहेको बताएकी छन्। बुधबार प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलका क्रममा

काठमाडौं। प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । श्रम संस्कृति पार्टीका सांसदहरूले लगातार बेल घेराउ गर्दै विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक स्थगन गरेको हो । आफूहरूले

काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले विभिन्न दर्जामा पदोन्नति अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। बुधबार जंगी अड्डामा आयोजित कार्यक्रममा सेनापति सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेश प्रदेशका पार्टी सांसदहरूसँग छलफल गरेका छन्। बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा लामिछानेले मधेशका सांसदहरूसँग छलफल गरेका हुन्। विवादको कारण रास्वपा

काठमाडौं। नेपाली कांग्रेसका सचेतक निश्कल राईले भारतमा चिया निर्यातमा देखिएको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। बुधबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद राईले भारतमा चिया निर्यातमा देखिएको समस्याका कारण

काठमाडौं । सरकारले सार्वजनिक सेवा प्रसारण संस्था नेपाल टेलिभिजनले विभिन्न समयमा खरिद गरेका उपकरण तथा प्रविधिबारे छानबिन गर्न समिति गठन गरेको छ । सूचना तथा सञ्चार मन्त्रालयका अनुसार २०८३ असार

काठमाडौं । नेपाली कांग्रेसले सभामुख डोलप्रसाद अर्यालको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेसका सांसद चन्द्र मोहन यादवले सभामुख माथि प्रश्न उठाएका छन् । यादवले सभामुखमाथि