
काठमाण्डौ, मंसिर २२ पाकिस्तान अन्तर्रा्ष्ट्रिय एअरलाइन्स (पीआइए)को एउटा विमान आज दुर्घटनाग्रस्त भएको छ । ४० जना यात्री र चालकदलका पाँच सदस्यसहित पाकिस्तानको चितरालबाट इस्लामावादका लागि उडेको विमान दुर्घटनामा परेको हो

काठमाण्डौ, मंसिर २२ इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण कयौं भवन भत्किएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । समाचार एजेन्सीहरुका अनुसार आचेह प्रान्तमा स्थानीय समयअनुसार बिहान ५ः०३ बजे ६.४

नयाँदिल्ली, मंसिर २१ भारतको दक्षिणी भागमा पर्ने तामिलनाडू राज्यका नेत्री तथा मुख्यमन्त्री जयराम जयाललितको स्थानीय समायानुसार सोमबार राति ११ः३० मा निधन भएको छ । दक्षिण भारतकी प्रख्यात अभिनेत्रीसमेत रहनु भएका

बर्लिन, मंसिर २१ जर्मनीमा ८१ प्रतिशत जनताले मोबाईलबाट इन्टरनेट चलाउने गरेको पाइएको छ । सङ्घीय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको सन् २०१६ को पहिलो चौमासिक विवरणमा ६९ प्रतिशतले भने ल्यापटप वा

न्यूजिल्याण्ड, मंसिर २० न्यूजिल्याण्डका प्रधानमन्त्री जोन कीले राजीनामा दिने घोषणा गरेका छन् । उनी आठ वर्षदेखि न्यूजिल्याण्डका प्रधानमन्त्री थिए । राजीनामा घोषणा गर्दै प्रधानमन्त्री कीले सवैभन्दा गाह्रो निर्णय गरेको उल्लेख

काठमाडौं, मंसिर १८ इन्डोनेसियामा १६ जना यात्री बोकेको यात्रीबाहक एउटा विमान शनिबार सम्पर्कविहीन भएको छ । पश्चिमी इन्डोनेसियाको बाटम आइसल्यान्डबाट विमानको विमानस्थलसँग सम्पर्कविच्छेद भएको इन्डोनेसियाली अधिकारीहरुले बताएका छन् । इन्डोनेसियाको

(एजेन्सी) नयाँदिल्ली, मंसिर १८ भारतका योग गुरु रामदेव बेडरुममा एक महिलासँग अँगालोमारेर बसेको तस्बिर सामाजिक सञ्जालहरूमा भाइरल भएको भारतीय सञ्चारमाध्यमहरूले समाचारमा उल्लेख गरेका छन् । तस्बिर आपत्तिजनक त छैन ।

काठमाडाैं, मंसिर १६ कच्चा तेल निर्यात गर्ने देशहरुको समूह ‘ओपेक’ ले कच्चा तेलको उत्पादन कटौती गर्ने निर्णय गरेको छ । ओपेकको यो निर्णयलगत्तै अन्तर्रा्ष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्न थालेको

नयाँ दिल्ली, मंसिर १६ पूर्वी भारतमा बुधबार वायुसेवा बलको एक विमान दुर्घटनाग्रस्त भएको छ । वायुसेवा बलको यस हेलिकोप्टर दुर्घटनामा कम्तीमा तीन सैनिक अधिकारीहरुको मृत्यु भएको रक्षा मन्त्रालयका वरिष्ठ अधिकारीले

काठमाडौं, मंसिर १५ भारतको जम्मु–कस्मिरस्थित सैनिक शिविरमा आतंकवादी आक्रमणमा परी सातजना सैनिक मारिएका छन् । जम्मुको नगरोटामा मंगलबार गरिएको आक्रमणका क्रममा दुई आतंककारी पनि मारिएका छन् । हतियारसहित प्रवेश गरेका आतंककारी