विदेश

केटालाई रक्सी खुवाएर महिलाले मेटिन् आफ्नो यौन तृष्णा

एजेन्सी । अमेरिकाको फ्लोरिडा स्थित एक निजी विद्यालयमा पढाउने शिक्षिकालाई नाबालक छात्रसँग बलात्कार गरेको आरोप लगाएको छ । आरोप छ, ‘शिक्षिकाले पहिले छात्रलाई रक्सी खुवाएर झ्याप पारिन् फेरि उनीसँग शारिरीक

लिबियामा डुंगा दुर्घटना

काठमाण्डौ, कार्तिक १९ लिबियामा दुई छुट्टाछुट्टै डुंगा दुर्घटना हुँदा कम्तिमा २ सय ४० जना आप्रवासीको मृत्यु भएको छ । शरणार्थी मामिला हेर्ने संयुक्त राष्ट्रसंघको संस्था युएनएचसीआरले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै डुंगा

चीनले गर्यो जे २० लडाकु विमान सार्वजनिक, भारतको सातो गयो

एजेन्सी । चीनले झुहाईमा आयोजित एयरशो मा पहिलो चोटी स्टील्थ लडाकु विमान चेंगदु जे २० सार्वजनिक गरेको छ । यो विमान २०१८ सम्म चिनियाँ सेनालाई उपलब्ध गराइने छ । यो

फेरी अर्का साउदी राजकुमारलाई कोर्रा !

एजेन्सी । साउदी अरबका एक राजकुमारलाई मृत्यु दण्ड दिएको तीन हप्ता नबित्दै अर्का राजकुमारलाई जेलमा कोर्रा हानिएको छ । उनलाई साउदी नरेशको आदेशमा कोर्रा हानिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

कश्मिरमा तनाव जारी १४ जनाको मृत्यु, २२ घाइते

एजेन्सी । जम्मु–काश्मिरको सीमा क्षेत्रमा भएको दोहोरा भिडन्तमा १४ जनाको मृत्यु भएको छ । सीमा जोडिएको दुई क्षेत्रमा पाकिस्तानको तर्फबाट प्रहार भएको गोली लागेर २ बालबालिका सहित ८ जनाको मृत्यु

कश्मिर भिडन्तमा मारिए २० बर्षिय नेपाली युवा

एजेन्सी, कार्तिक १६ साेमबार पाकिस्तान र भारतको भिडन्तमा परेर भारतीय सेनामा कार्यरत नेपाली युवा मारिएका छन् । पाकिस्तानी सीमा सुरक्षामा खटिएका रेन्जर र भारतीय फौजबीच एलओसी नजिकै राजोरी र मेन्ढर क्षेत्रमा

अमेरेकी राष्ट्रपति अाेबामाले यसरी मनाए दिपावली

काठमाडाैं, कार्तिक १५ अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफ्नै निवासमा विशेष कार्यक्रममा दियो जलाएर दिपावली मनाएका छन् । ओबामामो सरकारी आवास हृवाइट हाउसले आधिकारिक फेसबुक र ट्वीटर पेजमा यसको जानकारी दिएको

कार भित्र नाङ्गो सेल्फी लिँदै गर्दा केटीको कार प्रहरीको कारलाई ठोकिएपछि

एजेन्सी । अमेरिकी कलेजकी एक छात्राले चलाउँदै गरेको कारमा टपलेस सेल्फी लिने क्रममा उनको कार प्रहरीको कारसँग ठोक्किएको छ । कलेजबाट घर फर्किँदै गर्दा मिरिण्डा रेडरले चलाएको कार प्रहरीको कारसँग

जिउँदै जलाएर भारतीय नागरिकको हत्या

एजेन्सी । अष्ट्रेलियामा एक भारतीय बस चालकको जिउँदै जलाएर हत्या गरिएको छ । मनमित अलिशेर नाम गरेका ती चालकको शरीरमा यात्रुले पेट्रोल खन्याएर आगो सल्काइदिएका हुन् । के कारणले आगो

भारत–पाकिस्तानको सीमा क्षेत्रमा फेरि तनाव

काठमाण्डौ, कार्तिक १३ भारत–पाकिस्तानको सीमा क्षेत्रमा फेरि तनाव भएको छ । सीमा क्षेत्रको नियन्त्रण रेखामा भारतीय सुरक्षाकर्मीले हानेको गोली लागेर आफ्ना ६ नागरिक मारिएको आरोप पाकिस्तानले लगाएको छ । पाकिस्तानको