साहित्य

सुख छैन प्रदेशमा

गजल रुदै-रुदै हजार दु:ख काट्नु पर्छ प्रदेशमा नसकिने काम पनि आट्नु पर्छ प्रदेशमा ! पैसाको बोट हुन्न यहाँ टप्प टिपि पठाउने पसिना संग पैसा साट्नु छ प्रदेशमा ! आमा-बुबाले सोध्दा

मेरो प्याराे भूकम्प

दिनको मध्यान्हमा आयौ तिमी रात्रीको चालमा गयौ कहाँ । मृत्यूको घण्टी घरमा बजाई मायाँ रोप्यौ पालमा किन ।। ००००००००० चञ्चलता आफ्नो गोप्य राख्यौ छरपष्ट मलाई बनायौ किन । मयाको स्वार्थ

समीरा तिमी एक्ली थिईनौ

कविता आचार्य प्रभा समीरा तिम्रो अन्त्य जसरी भो तिमीले खुसीले चित्त बुझाउ जाँदा मान्छेले जति लान्छ नि हो त्यहि हो रे मान्छेको चोखो सम्पति, तिमी चीर निन्द्रामा थ्यौ तिम्रा वरिपरी

कविता – भानु फेरी कलम लिएर आउ

भानु आज म तिमिलाई सम्झीरहेछु भानु आज तिम्रो फेरी कलमको खाँचो छ । यो मुलुक आज फेरी तिमीलाई खोजी रहेको छ भानु घाँसीको अर्ती र उपदेश फेरी मुलुकमा लागू गर्नु

घरमा आमा रुवाएर मन्दिर किन धाउँछौ

घरमा आमा रुवाएर मन्दिर किन धाउँछौ फूलपाती, अक्षता र चन्दन किन लाउँछौ घर हो मन्दिर, आमा देवता, उनैलाई पूज आमा चिने जीवन तिम्रो सार्थक हुन्छ बुझ समयमै आमा चिन, आमालाई

कविता-चराहरुको देश

कृष्ण कट्टेल मैले सुनेको छैन चराहरुलाइ हृदयघात भएको मैले देखेको छैन चराहरुको हष्पिटल देखेको छैन मानिसहरुका जस्तै डरलाग्दो चराहरुको घर । चराहरु भन्दैनन् तेरो मेरो गर्दैनन् लुछाचुडी छुट्याउदैनन् सिमाना र

कविता – जिन्दगी के हो ?

तातो भए जिन्दगी चिया जस्तै पिउनु पर्छ चिसो भए जिन्दगी बरफ जस्तै चुस्नु पर्छ ठिकै भए जिन्दगी घुटु घुटु पिउनु पर्छ जस्तो भए नि जिन्दगी जसरी नि जिउनु पर्छ फूल

गजल- दु:ख त मनमा सधै हुन्छ

दु:ख त मनमा सधै हुन्छ, घर परिवारलाई भेट्न नपाउदा ! आँसु त हर पल बगिनै रहन्छ, आमा बाबा को याद ले सताउदा ! के गर्ने साथि बाध्यता नै यस्तो, प्रदेशी

कविता – आमा

मलाई सम्झी सम्झी आमा, आँखाको मोती न झार्नु है ! परदेशी भयो छोरा भनि आमा, आफ्नो मन कहिल्यै नमार्नु है ! जहाँ जान्छु जे गर्छु आमा, आशिर्वाद मलाई दिदै गर्नु

बिदेश 

गजल आमाले दिएको खाए झै हुदैन बिदेश, बाबाले दिएर लाए झै हुँदैन बिदेश ! दु:ख को कमाई छ, पसिना मा डुबि, आफ्नो मनले चाहे झै हुदैन बिदेश ! डर त्रसले