Deshko Media

सगरमाथा प्रतिष्ठानद्वारा मन्त्री राई लगायत सम्मानित

काठमाडौँ, २९ वैशाख । सगरमाथा प्रतिष्ठान नेपालले मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, सूचना तथा सञ्चारमन्त्री शेरधन राई, कलाकार कालु कुमाले, समाजसेवी सुमित्रा बस्नेत, पर्यटन व्यवसायी पुष्प थापा, रोशन भुसाललगायतलाई आज सम्मान

फुटेका मा‌‌ओवादी जुट्ने अन्तिम तयारीमा

काठमाडौँ, २९ वैशाख । विभिन्न छ वटा माओवादी घटकले केही दिन भित्रै पार्टी एकता गर्ने निष्कर्ष निकालेका छन् । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा बुधबार भएको संयुक्त छलफलमा माओवादी

गोप्य अ‌ंग देखिनु क्यामेराको गल्ती : ज्योती मगर (भिडियो)

लोक गायिका ज्योति मगरले आफ्नो अभिनयलाई लिएर हुने चर्चा परिचर्चा र प्रतिक्रियालाई आफुले स्वभाविक ठानेको बताएकी छिन् । ज्योतीले आफूले लगाएको लुगाभन्दा खिच्नेले गोप्य अंगतर्फ क्यामेरा तेर्साएर हो भनिन् ।

एउटै खेलाडीले ६ विकेट लिँदासमेत धोनीको टिम हार्यो

इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट अन्तर्गत मंगलबार राति भएको खेलमा सनराइजर्स हैदरावाद विजयी भयो । हैदरावादले राइजिङ पुणे सुपरजाइन्ट्सलाई चार रनले हराएको हो । विशाखापट्नमा भएको खेलमा पुणेका एडम जाम्पाले

बंगलादेशमा इस्लामिक नेतालाई फाँसी

बंगलादेशको सबै भन्दा ठूलो इस्लामिक कट्टरपन्थी पार्टीका एक नेतालाई युद्ध अपराधको आरोपमा फाँसी दिइएको छ । जमाते इस्लामी पार्टीका नेता मुतिउर रहमान निजामीलाई फाँसी दिइएको सरकारी अधिकारीले बताएका छन् ।

बिहानै पराकम्प

काठमाडौं–  धादिङको मापार्क आसपास केन्द्रविन्दु भएर ४ दशमलव ४ रेक्टरको परकम्प गएको छ । विहान  ७ बजेर ४ मिनेट जाँदा ४ दशमलव ४ रेक्टरको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले

पृथ्वीभन्दा सय गुणा ठूलो ग्रह फेला

पृथ्वी भन्दा एक सय गुणा ठूलो ग्रह पत्ता लागेको छ । अमेरिकी अन्तरिक्ष नियोग नासाको केपलर दूरबिनले एलियन तारालाई परिक्रममा गर्दै गरेको ग्रह पत्ता लगाएको हो । यो ग्रहको आकार

‘कालो पोथी’ को गीत रिलिज (भिडियो)

फिल्म ‘कालो पोथी’ को ‘ओएसटी’ गीत ‘लामा खेनों’ बोलको गीत रिलिज भएको छ। गीतमा आनी छोइङ डोल्माको स्वर रहेको छ। गीतमा जेशन कुँवरको संगीत रहेको छ। जेठ २१ मा रिलिज

निलम्बनमा परेका ४ पदाधिकारीलाई पुनर्वहाली गर्न फिफाको निर्देशन

फिफाले एन्फाद्वारा निलम्बन गरिएका चार जना पदाधिकारीलाई पुनर्वहाली गर्न निर्देशन दिएको छ। उपाध्यक्षहरु कर्माछिरिङ शेर्पा, विजयनारायण मानन्धर, किशोर राई र सदस्य पंकजविक्रम नेम्बाङलाई पुर्नवहाली गर्न फिफाले एन्फालाई निर्देशन दिएको हो।

नीति कार्यक्रमको समर्थन र आलोचना जारी

काठमाडौँ, २८ वैशाख । सत्ता पक्षले सरकारको नीति तथा कार्यक्रमको बचाउ गर्दै समर्थन गरेको छ भने प्रतिपक्षीले कार्यान्वयन हुनै नसक्ने दस्तावेजका रुपमा कार्यक्रम आएको भनी आलोचना गरेको छ । सरकारले