Deshkomedia

भोजपुरका किसानको रोजाइमा चिराइतो खेती

भोजपुर, भदौ २३ । चिराइतो खेती भोजपुरका किसानहरुको रोजाइमा परेको छ । बहुउपयोगी जडीबुटी चिराइतोबाट मकै, आलुलगायतको तुलनामा खेती गर्न सहज हुने र आम्दानी पनि मनग्य हुने भएपछि किसानको रोजाइमा

जनतामा उत्साह छ, भ्रष्टाचारी अत्तालिएका छन् : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, भदौ २३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरोधी अभियानले जनतामा उत्साह जागेको भएपनि भ्रष्टाचारमा रमाउनेहरू अत्तालिएको बताएका छन् । सहिद सुरेश वाग्लेको स्मृति कार्यक्रममा सहभागी हुन गोरखा पुगेका प्रधानमन्त्रीले

गौरा मेला हेर्न पुगेका युवामाथि पूर्वमेयरको सलग्नतामा निर्घात कुटपिट

दार्चुला, भदौ २३ । दार्चुलामा गौरापर्व हेर्न पुगेका युवमाथि निर्घात कुटपिट गरिएको छ । मालिकार्जुन मन्दिरमा गौरा हेर्न गएका २१ वर्षीय दिनेशसिंह धामीमाथि निर्घात कुटपिट गरिएको हो । मालिकार्जुन मन्दिर

मोरक्कोमा शक्तिशाली भूकम्प, २९६ जनाको मृत्यु

एजेन्सी । मोरक्कोमा शक्तिशाली भूकम्प जाँदा २९६ जनाको मृत्यु भएको छ ।।बीबीसीका अनुसार ६८ म्याग्निच्यिुडको शक्तिशाली भूकम्प जाँदा २९६ जनाको ज्यान गएको मोरक्कोको गृह मन्त्रालयले बताएको छ । माराकेशबाट ७१

अमेरिकी राष्ट्रपति बाइडेन भारतमा, सुरक्षा व्यवस्था कडा

नयाँदिल्ली । जी २० शिखर सम्मेलनका लागि अमेरिकी राष्ट्रपति जो बाइडेन भारत आइपुगेका छन् । सम्मेलनका लागि विश्वका धेरै शीर्ष नेताहरूसहित बाइेन पनि भारत आइपुगेका हुन् । विश्व नेताहरुको सुरक्षालाई

विमानस्थल सञ्चालनमा आएको आठ महिनापछि पोखराबाट दोस्रो अन्तर्राष्ट्रिय उडान

पोखरा, भदौ २३ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दोस्रो अन्तर्राष्ट्रिय उडान भएको छ । शनिबार भुटानको पारोबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रोयल भुटानको एयरबस ए ३१९ जहाजले उडान गरेको हो । उक्त

प्रचार सामग्री टाँस्ने र वितरण गर्ने ३ जना पक्राउ

काठमााडौ, भदौ २३ । काठमाडौँ महानगरपालिकाको प्रहरी टोलीले अनधिकृत प्रचार सामग्री टाँस्ने, वितरण गर्ने ३ जनालाई आज कलङ्की क्षेत्रबाट नियन्त्रणको छ । विभिन्न पदमा रोजगारको अवसर, उल्लेख भएका पर्चामा भएको

विराटनगरबाट ९ लाख बढी रकमसहित एक युवक पक्राउ

विराटनगर, भदौ २२ । विराटनगरबाट स्रोत नखुलेको ९ लाख रुपैयाँभन्दा बढी रकमसहित एक जना पक्राउ परेका छन्। सशस्त्र प्रहरीको टोलीले विराटनगर महानगरपालिका–१४ का २६ वर्षीय कृष्ण चौधरीलाई सोही ठाउँको मन्ठा

ललिता निवास प्रकरण : आइतबार थुनछेक बहस सक्ने तयारी

काठमाडौं, भदौ २२ । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा आइतबार थुनचेक बहस सक्ने तयारी गरिएको छ । जिल्ला अदालत काठमाडौंले बहस हुन बाँकी रहेका १० प्रतिवादीहरूको शुक्रबार र आइतबार बहस

अष्ट्रेलिया पठाइदिन्छु भनेर ९ लाख रुपैयाँ ठगी, एक महिला पक्राउ

काठमाडौं, भदौ २२ । अष्ट्रेलिया पठाइदिन्छु भनेर ९ लाख रूपैयाँ ठगी गर्ने एक महिला पक्राउ परेकी छन्। भक्तपुर मध्यपुर थिमि नगरपालिका–४ घर भई हाल काठमाडौं महानगरपालिका–२६ बस्ने ५० वर्षीया रत्न