Deshkomedia

माओबादी नेताहरुले नै राखे हिन्दूराष्ट्र वा धर्मनिरपेक्षबारे जनमत संग्रहको माग

काठमाडौं, जेठ ३ । नेकपा माओवादी केन्द्रमा पनि धर्मनिरपेक्ष वा हिन्दू राष्ट्रबारे जनमत संग्रह गर्न आवाज उठेको छ । संविधानसभा सदस्य तथा माओवादी केन्द्रको पोष्टिटब्युरो सदस्य रामकुमार शर्मा र पूर्व

सभामुखले सरकारी गाडी चलाउन सिक्दा ठोक्कियो

रुपन्देही, जेठ ३ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले बुटवल रामनगरस्थित सरकारी निवासमा प्रदेश सभाको गाडी चलाउन सिक्दा ठोक्किएर दुर्घटनामा परेको छ । यसरी गाडी ठोक्किँदा निवासमा रहेको पर्खाल भत्किएको

माग पूरा गर्न नाउपाद्वारा सरकारलाई तीन दिनको ‘अल्टिमेटम’, नत्र सरकार छाड्ने

काठमाडौं, जेठ ३ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले आफ्ना माग पूरा गर्न सरकारलाई तीन दिनको अल्टिमेटम दिएको छ । आज (बुधबार) पत्रकार सम्मेलन गर्दै नाउपाका नेता लक्ष्मण थारुले सरकारले तीन

केही सिडिओसहित २२ उपसचिव र सहसचिवको सरुवा

काठमाडौं, जेठ ३ । गृहमन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित २२ उपसचिव र सहसचिवको सरुवा गरेको छ । ललितपुर जिल्लाको प्रमुख जिल्ला अधिकारीमा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका महानिर्देशक रुद्र

कांग्रेसले अबदेखि एक्लै चुनाव लड्नुपर्छ : शेखर कोइराला

काठमाडौं, जेठ ३ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसले आगामी दिनमा हुने हरेक चनावमा एक्लै लड्नुपर्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक बिचार समाजको २५ औं

सर्वोच्चको फैसलापछि रेशमले भने : फैसला स्वीकार्छु, पुनरावलोकनको बाटो खुला छ

काठमाडौं, जेठ ३ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा टीकापुर घटनाका अभियुक्त रेशम चौधरीले सर्वोच्च अदालतप्रति आफू विचल्लित नभएको बताएका छन् । उनले आज (बुधबार) विज्ञप्ति जारी गर्दै आफूमाथिको जन्मकैदको

गैँडाको खागसहित तीनजना पक्राउ

काठमाडौं, जेठ ३ । ललितपुर महानगरपालिका –४ स्टिलटावर चोक नजिकबाट दुई सय ९७ मिलिग्राम तौल भएको गैँडाको खाग (ओखेटोपहार) सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा चितवनको राप्ती

पशुपतिमा विद्युतीय शवदाह गृह तत्काल निःशुल्क नहुने

काठमाडौं, जेठ ३ । पशुपतिमा रहेको विद्युतीय शवदाह गृहमा तत्कालै निःशुल्क शव जलाउन नमिल्ने भएको छ । वैशाख २४ गते बसेको मन्त्रालय र कोष सञ्चालक परिषद्को बैठकले मेसिन थप्ने मेसिनमा

एकीकृत समाजवादीले भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्ने

काठमाडौं, जेठ ३ । नेकपा (एकीकृत समाजवादी)ले भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्ने भएको छ। एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बिहीबार माइतीघरमण्डलामा विरोध प्रदर्शन गर्न लागेको जानकारी दिए । त्यस्तै एकीकृत

ट्याक्टरबाट झरेर विद्यालय गइरहेका दुई बालिकाको मृत्यु

पाँचथर, जेठ ३ । ट्याक्टर चढेर विद्यालय गइरहेका दुई बालबालिकाको मृत्यु भएको छ । पाँचथरको मेची राजमार्ग अन्तर्गत हिलिहाङ गाँउपालिकाको भारपामा ट्याक्टरबाट खसेर दुई बालिकाको मृत्यु भएको हो । दुर्घटनामा