Deshkomedia

रेशम चौधरीलाई सर्वोच्चबाट पनि जन्मकैदको फैसला, उच्च अदालत फैसला नै सदर

काठमाडौं, जेठ २ । सर्वोच्च अदालतले टिकापुर घटनाका दोषी रेशम चौधरीलाई सर्वोच्च अदालतबाट पनि जन्मकैदको फैसला भएको छ । सर्वोच्चले जन्मकैदको सजाय हुने उच्च अदालत दिपायलको फैसला नै सदर गरेको

७ दिनभित्र रमाना नलिने र नदिने कर्मचारी कारबाही गरिने

काठमाडौं, जेठ २ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीले ७ दिन भित्र रमाना नलिने र नदिने दुवै कर्मचारीलाई विभागीय कारबाही गर्ने बताएका छन् । उनले यसका

थप २१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, जेठ २ । नेपालमा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। १ हजार १०३ जनामा गरिएको परीक्षणमा २१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको

हङकङमा एक नेपालीले गुमाए ज्यान

काठमाडौं, जेठ २ । रोजगारीको सिलसिलामा हङकङ रहेका एक नेपालीको ज्यान गएको छ । निर्माण क्षेत्रमा कार्यरत ५० वर्षीय विष्णु राईको निधन भएको हो। आज (मंगलबार) बिहान काममै रहँदा टेलीह्यान्डलर

सार्वजनिक लेखा समितिको बैठक प्रत्यक्ष प्रसारण गर्न रास्वपाको माग

काठमाडौं, जेठ २ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले सार्वजनिक लेखा समितिको बैठक प्रत्यक्ष प्रसारण गर्न माग गरेका छन् । सार्वजनिक लेखा समितिको पहिलो बैठकमा बोल्दै रास्वपा सांसद

भारतबाट घटेर आयो पेट्रोल र डिजेलको मूल्य

काठमाडौं, जेठ २ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोलियम पदार्थको मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको

सागर ढकालले डडेल्धुरामा आठ महिनाको भाडा तिर्न बाँकी

डडेल्धुरा, जेठ २ । डडेल्धुरामा प्रतिनिधि सभा निर्वाचन लडेका बेला कोठाभाडा लिएका स्वतन्त्र उम्मेदवार सागर ढकालले भाडा नतिरेको पाइएको छ। डडेल्धुराको अमरगढी नगरपालिका–५ विद्युत् रोडमा कोठा भाडा लिएका ढकालले आठ

रास्वपाले माग्यो पार्टी कार्यालयका लागि कर्मचारी

काठमाडौं, जेठ २ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवनको पार्टी कार्यालयका लागि प्रमुख कार्यकारी अधिकृत (सिईओ) पदमा कर्मचारी आह्वान गरेको छ । सिईओको रुपमा विकास, सुशासन,

बैतडीको दशरथचन्द नगरपालिकाले दिन थाल्यो श्रम स्वीकृति

बैतडी, जेठ २ । बैतडीको दशरथचन्द नगरपालिकाले श्रम स्वीकृति दिन सुरु गरेको छ। वैदेशिक रोजगारी जान चाहने व्यक्तिलाई नगरपालिकाले स्वीकृति दिन सुरु गरेको नगरपालिकाका सूचना अधिकारी राजेन्द्र बिष्टले जानकारी दिए।

काठमाडौंको बल्खुबाट ९ जना जुवाडे पक्राउ

काठमाडौं, जेठ २ । काठमाडौंको बल्खुबाट प्रहरीले ९ जना जुवाडेलाई पक्राउ गरेको छ । बल्खुस्थित पप्पु महर्जनको टिनको टहरामा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाको