
काठमाडौं, फागुन १३ राष्ट्रिय खेलकुद परिषदले मान्यता दिएको दावा गुरुङ नेतृत्वको नेपाल कराँते महासंघको संरक्षक पदबाट लोकमान सिंह कार्कीेले अचानक राजीनामा दिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त समेत रहेका
नेपालले पुरूष फुटबलको साग स्वर्ण पदक जितेकाे छ। गुवाहटीस्थित इन्दिरा गान्धी स्टेडियममा भएकाे फाइनलमा भारतलाई हराउँदै नेपालले २३ वर्षपछि क्षेत्रीय खेलकुदमा फुटबलको स्वर्ण पदक जितेकाे हाे ।
भाेजपुर, फागुन ३ साग गेम्स अन्तरगत पुरुष फुटबलको स्वर्णका लागि नेपाल र भारतको खेल भइरहेको छ । खेलको ३१ औं मिनेटमा भारतले पेनाल्टी पाएको छ । पेनाल्टीबाट भारतले अग्रता लिएको

सिलोङ, माघ २७ दक्षिण एसियाली खेलकुद सागको १२ औं संस्करणमा ब्याडमिन्टनको महिला एकलमा नङ्सल तामाङले काश्य पदक जितेकी छिन् । बुधबार भएको सेमिफाइनलमा तामाङ भारतकी रुथभिका सिवानीसँग पराजित हुँदै काश्यमा रोकिएकी
काठमाडौं, माघ २१ २३ वर्षपछि अन्तर्राष्ट्रिय उपाधि जित्ने नेपाली राष्ट्रिय फुटबल टिमले अर्काे प्रगति गरेको छ । विश्व फुटबल (फिफा) वरियतामा नेपाल ८ स्थान माथि उक्लिएको हो । विहीबार फिफाद्धारा सार्वजनिक वरियता

काठमाडाैं, माघ १८ सरकारले १२ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा भाग लिने खेलाडीहरुलाई विदाइ गरेको छ । राष्ट्रिय खेलकुद् परिषदले सोमबार आयोजना गरेको कार्यक्रममा राष्ट्रपति विद्या भण्डारीले खेलाडीहरुलाई विदाइ

भाेजपुर, माघ १७ विश्व अल्ट्रा म्याराथुन धाविका मिरा राईलाई गृह जिल्ला भोजपुरमा भव्य सम्मान गरिएकाे छ । अाइतबारबाट शुरू भएकाे छैठौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियाेगिताकाे उद्घाटन समारोहमा भाेजपुर सदरमुकामकाे टुँडिखेलमा

काठमाडाैं, माघ ८ सेमीफाइनलमा ३ र फाइनलमा १ गोल गरेका नवयुग श्रेष्ठ प्रतियोगिताकै सबैभन्दा धेरै गोलकर्ता र ‘मस्ट भ्यालुएबल प्लेयर’ अर्थात् म्यान अफ दि टुर्नामेन्ट बने । सेमिफाइनलमा ३ गोल गरेका

बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिताको उपाधी नेपालले जितेको छ। नेपालले बहराईनलाई ३-० मा स्तव्ध बनायो। नेपालका लागि विमल घर्तिमगरले खेलको ५ औं मिनेटमा पहिलो गोल गरे, यस्तै दोस्रो गोल ८७ औं

भोजपुर, माघ ४ छैठाैं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता भोजपुरमा शुरु भएको छ । विद्यालयको खेलकुद प्रतियोगीताको रुपमा रहेको राष्ट्रपति रनिङ शिल्ड भोजपुरमा आइतबारबाट शुरु भएको हो । यहाँको दुबै निर्वाचन