खेलकुद

नेपाल २४ रनले पराजित

काठमाडौं, असार १ २०-२० विश्वकप छनोटको तयारीमा रहेको नेपाली क्रिकेट टोलि तेस्रो अभ्यास खेलमा भारतको  हिमाञ्चल प्रदेशसँग २४ रनले पराजित भएको छ। धर्मशालामा भएको अभ्यास खेलमा हिमाञ्चलले दिएको १३७ रनको

यसरी उचाले रोनाल्डोले नेपालको झण्डा

काठमाडौं, जेठ ३२ फुटवल स्टार क्रिस्टियानो रोनाल्डोले नेपालको झण्डा उचालेका छन्। उनले नेपाल र पोर्चुगलको एक साथ झण्डा समाएको तस्बिर आफ्नो ट्विटरमा पोष्ट गरेका छन्। ‘हेलो अल! नेपाली नागरिकका लागि

नगरकोटी राखेपको निमित्त सदस्य सचिव नियुक्त

काठमाडौ, जेठ ३२  युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषदको निमित्त सदस्य सचिवमा शकुन्तला नगरकोटीलाई नियुक्त गरेको छ।  उनलाई सोमबार राखेपको जिम्मेवारी सुम्पिएको हो । अाफ्नो चारबर्षे कार्यकाल पुरा गरी

भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप शुरु

झापा ११ को बिजयी शुरुवात रबिन कटेल धनकुटा, जेठ ३१ धनकुटामा आईतवारबाट शहीद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटवल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा राष्ट्रिय जागृती क्लव सुनसरीलाई २–१

एन्फा कार्यबाहक अध्यक्ष श्रेष्ठको करेन्ट लागेर मृत्यु

काठमाडौं जेठ ३० अखिल नेपाल फुटबल संघ (एन्फा)का कार्यबाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको ४९ वर्षको उमेरमा निधन भएको छ। शुक्रबार बेलुका ९ बजे भैंसेपाटीस्थित निवासमा करेन्ट लागेर श्रेष्ठको निधन भएको हो।

धोनी संसारका सबैभन्दा धनी क्रिकेटर

न्यूयोर्क, भारतीय वानडे क्रिकेट टिमका कप्तान महेन्द्र सिंह धोनी संसारका सबैभन्दा बढी पैसा कमाउने खेलाडीको रुपमा फोब्र्स म्यागजिनको सूचीमा एक्लो क्रिकेटर हुन् । यसका साथै उनी एकमात्र भारतीय खेलाडी पनि हुन्

भोजपुरकी कान्छीलाई अर्को सफलता

भाेजपुर जेठ २७ अग्ला र बलिया प्रतियोगीहरुसँग प्रतिस्पर्धा गरेकी उनले पूर्वाञ्चल क्षेत्रिय राष्ट्रपति रनिङ विद्यालय खेलकुद प्रतियोगितामा पनि अाफुलाई अब्बल सावित गरिन । भाग लिएका दुई वटा प्रतियोगितमा उनलाई सफलता

तिलोत्तमा गोल्डकपको उपाधी रुपन्देहीको पोल्टामा

भोजपुर, जेठ २५ तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि आयोजक रुपन्देही ११ ले जितेको छ । १८ औ संस्करणको फाईनलमा विभागीय टोली आर्मीलाई ३–१ गोल अन्तरले हराउँदै रुपन्देहीले ५ औ पटक

च्याम्पियन्स लिगको उपाधि बार्सिलोनालाई

काठमाडौं, जेठ २४ च्याम्पियन्स लिग फुटबलको उपाधि स्पेनिस क्लब बार्सिलोनाले जितेको छ । शनिबार राति भएको फाइनलमा युभेन्टसलाई पराजित गर्दै बार्सिलोनाले पाँचौ पटक उपाधि मात्र उचालेन, एकै सिजन देशको लिग,

नेता र कलाकार दिनभर यसरी खेले (सबै भिडियो सहित)

नेता र कलाकारबीच आयोजित फुटवल प्रतियोगितामा शीर्ष नेता मैदानमा उत्रिए। भूकम्प पीडितको सहयोगार्थ आयोजना भएको खेलमा नेताको तर्फबाट प्रधानमन्त्री सुशील कोइरालाको कप्तानी रहेको थियो। कलाकारको कप्तानी मह जोडीले गरे। सशस्त्र