देश

रास्वपाको महाधिवेशनले स्पष्ट राजनीतिक नीति र कार्यदिशा तय गर्नुपर्छ : प्रदीप ज्ञवाली

चितवन, ७ असार । नेकपा (एमाले)का नेता प्रदीप कुमार ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले पार्टीको स्पष्ट राजनीतिक नीति र वैचारिक कार्यदिशा तय गर्नुपर्ने बताएका छन्। चितवनमा सुरु भएको

सुशासन र समृद्धिको योजनामा हामी एकै ठाउँमा छौँ : वर्षमान पुन

चितवन, ७ असार । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले सुशासन र समृद्धिको योजनामा आफ्नो पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एकै ठाउँमा रहेको बताएका छन्। रास्वपाको प्रथम महाधिवेशन समारोहलाई

रास्वपा राजनीतिक पुनर्जागरणको अभियान हो : उपसभापति वाग्ले

चितवन, ७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्ले ले रास्वपा नेपालको राजनीतिक पुनर्जागरणको अभियान भएको बताएका छन्। पार्टीको चौथो स्थापना दिवसका अवसरमा चितवनमा आयोजित प्रथम महाधिवेशनलाई सम्बोधन

रास्वपाको महाधिवेशनमा विश्वका विभिन्न राजनीतिक दलबाट शुभकामना

काठमाडौँ, ७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनका अवसरमा भारत, चीन तथा एशियाका विभिन्न देशका राजनीतिक दलहरूले शुभकामना सन्देश पठाएका छन्। चितवनको भरतपुरमा जारी महाधिवेशनको उद्घाटन सत्रमा

रास्वपा कांग्रेसको प्रतिस्पर्धी हो, दुस्मन होइन : गगन थापा

चितवन, ७ असार । नेपाली कांग्रेसका सभापति गगन कुमार थापा ले नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच प्रतिस्पर्धा भए पनि दुश्मनी नरहेको बताएका छन्। चितवनमा आयोजित रास्वपाको प्रथम

संसदीय समितिका ५ वटा बैठकमा लगातार नजाने सांसद कारबाहीमा पर्न सक्ने

काठमाडौं । संसदीय समितिका पाँच वटा बैठकमा लगातार अनुपस्थित रहने सांसद कारबाहीमा पर्न सक्ने गरी आन्तरिक कार्यविधि बनेको छ । प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समितिले यस्तो प्रावधानसहितको

हुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

हुम्ला। हुम्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ। ष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो २ बजेर ३२ मिनेटमा ४.१ म्याग्निच्युडको भूकम्प गएको हो । केन्द्रका अनुसार

रास्वपा महाधिवेशनको नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगका अनुसार शनिबार राति नै महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली प्रकाशन भइसकेको छ । तालिकाअनुसार

झाडीमा लुकाइएको अवस्थामा ६ नाल भरुवा बन्दुक फेला

दाङ । दाङमा सामुदायिक वनको झाडीमा लुकाएर राखेको अवस्थामा ६ नाल भरुवा बन्दुक फेला परेको छ। जिल्लाको घोराही उपमहानगरपालिका-१ स्थित माले सल्लीकोटस्थित उक्त ६ नाल भरुवा बन्दुक फेला परेका हुन्

छोरीसहित भरतपुर पुगे प्रधानमन्त्री बालेन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत उद्घाटन सत्रमा भाग लिन प्रधानमन्त्री बालेन्द्र शाह चितवन पुगेका छन् । रास्वपाका वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री शाह केहीबेर अघि मात्रै छोरीसहित