देश

धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त

काठमाडौँ, ५ असार । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षमा डा. गोपालप्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको

चलचित्रमार्फत नेपालको विशिष्ट पहिचान स्थापित गर्न सकिन्छ : राष्ट्रपति पौडेल

काठमाडौँ, ५ असार । राष्ट्रपति रामचन्द्र पौडेलले प्रविधिसँग परिचित हुँदै अध्ययन, अनुसन्धान र सृजनात्मक पक्षलाई चलचित्र क्षेत्रले निरन्तर प्राथमिकता दिनुपर्ने बताएका छन्। चलचित्र विकास बोर्डद्वारा आयोजित राष्ट्रिय तथा विशेष चलचित्र

७२ हजार घुससहित रंगेहात पक्राउ परेका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले आज महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको

प्रतिनिधि सभाबाट चार अध्यादेश स्वीकृत, अबको बैठक असार ११ गते बस्ने

काठमाडौं । सम्पत्ति शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ प्रतिनिधि सभाबाट स्वीकृत भएको छ । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले उक्त अध्यादेश स्वीकृतिका लागि राखेको प्रस्ताव सर्वसम्मतिले

चिडियाखानामा पनि भेटियो बर्डफ्लु, अनिश्चितकालका लागि बन्द

काठमाडौं । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना परिसरभित्र रहेका जीवजन्तुमा बर्डफ्लु पुष्टि भएको छ । बर्डफ्लु पुष्टि भएपछि राष्ट्रिय प्रकृति संरक्षण कोषले सञ्चालन गर्दै आइरहेको सदर चिडियाखानाले सूचना जारी गर्दै आजदेखि

कक्षा १२ को पूरक परीक्षा साउन २ र ३ गते हुने

काठमाडौं। कक्षा १२ को पूरक परीक्षा साउन २ र ३ गते हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले जारी गरेको सूचनामा दुई दिन पूरक परीक्षा हुने जनाइएको छ । बोर्डले

चौरपाटीको केन्द्रमै पानीको हाहाकार, चौरमाडौँ आधारभूत अस्पताल सबैभन्दा बढी प्रभावित

अछाम । अछामको चौरपाटी गाउँपालिकाको केन्द्रमा महिनौँदेखि खानेपानीको चरम अभाव भएको छ । जाडेपानीबाट मोटरमार्फत पानी तानेर चौरपाटी बजार तथा आसपासका बस्तीमा वितरण गरिँदै आएको खानेपानी प्रणालीको मोटर बिग्रिएपछि स्थानीयवासी,

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं । ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत भएको छ । प्रतिनिधि सभाको आजको बैठकले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्ताव गरेको उक्त प्रस्ताव बैठकले सर्वसम्मतले स्वीकृत भएको

विपक्षीलाई अर्थमन्त्रीको जवाफ- यहाँहरुले देशको कायापलट गर्न ल्याएका सबै कार्यक्रम यथावत् छन्

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले जनमत प्राप्त सरकारले कर संकलन र खर्च व्यवस्थापनमा सन्तुलित नीति अवलम्बन गरेको स्पष्ट पारेका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा आर्थिक विधेयक, २०८३ माथि सांसदहरूले

मध्यरातमा कोशीका आन्तरिक मामिला मन्त्रीको निवासमा प्रहरीको छापा

विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीको सरकारी निवासमा प्रहरीले छापा मारेको छ । बिहीबार मध्य राति विराटनगर महानगरपालिका–३ स्थित ल क्याम्पस नजिकैको निवासमा प्रहरी पुगेर छापा