प्रदेश

खाेटाङमा १२ दल दर्ता

दर्ता भएका दलमध्ये नेकपा (माले–जनसमाजादी), चुरेभावर लोकतान्त्रिक पार्टी, नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टी र युनाइटेड ग्रिन अर्गनाइजेसन पार्टी जिल्लाका लागि नयाँ पार्टी हुन्

धरान खानेपानी आयोजनाको राज्यमन्त्री खडकाद्वारा उद्घाटन

धरानमा निर्माणाधीन खानेपानी आयोजनाको धरान उपमहानगरपालिका वडा नं. १७ र ११ को केही भागलाई लक्षित गरी निर्माण गरिएको रेल वे सिष्टमको उद्घाटन गरिएको छ

कालोबजारी गर्ने पसल सञ्चालक पक्राउ

सप्तरीको राजविराजस्थित आदर्श स्विट सेन्टरका सञ्चालक उमेशप्रसाद साह कालोबजारी गरेको आरोपमा बिहीबार पक्राउ परेका छन् । राजविराज नगरपालिका–३ स्थित मुख्य सडकमै रहेको आदर्श स्विट सेन्टर पसलमा

ब्लड क्यान्सर पीडित बच्चालाई अार्थिक सहयोग प्रदान

ब्लड क्यान्सरले पीडित बनेका एक बालकलार्इ अार्थिक सहयाेग प्रदान गरिएकाे छ । भाेजपुर नगरपालिका वडा नं. ११ का बिबेक आचार्यलार्इ एक लाख ४५ हजार अार्थिक सहयाेग प्रदान गरिएकाे हाे

अनेरास्ववियुका केन्द्रीय सदस्य मिलन रार्इकाे निधन

काठमाडौँबाट जन्मस्थान खोटाङ आउने क्रममा मङ्गलबार बिहान दुर्घटनामा परेका राईको उपचारका क्रममा आज अपराह्न मृत्यु भएको हो । सङ्गठनका काममा खोटाङ हिँडेका राई भक्तपुरमा मोटरसाइकल दुर्घटनामा परेको अनेरास्ववियुले जनाएको छ

अङ्ग्रेजी र कम्प्युटर शिक्षाका लागि अक्षयकोष

तेह्रथुमको इवा गाविसस्थित रन्दल आधारभूत विद्यालयमा अङ्ग्रेजी माध्यम र कम्प्युटर शिक्षा सञ्चालनका लागि ४० लाखको अक्षयकोष स्थापना भएको छ

भोजपुरको अल्लोलार्इ बजार अभाव

भौगोलिक विकटताका बिच ग्रामीण भेगका सर्वसाधारणले गाउँघरमै संकलन गरेको अल्लोबाट झोला, बर्की, लत्ताकपडा लगायत विभिन्न सामाग्रीहरु निमार्ण गरेतापनि गाउँमा बजार नभएपछि त्यसै थन्काएर राख्नुपर्ने बाध्यता रहेको उनीहरुले बताएका छन्

राप्रपा भोजपुरको अध्यक्षमा बस्नेत

राष्ट्रिय प्रजातन्त्र पार्टी भोजपुरको एकता पछिको पहिलो जिल्ला अधिवेशनबाट अध्यक्षमा डा. सुरेश बस्नेत निर्वाचित भएका छन् ।मंगलबार भएको अधिवेशनबाट भोजपुरमा डा. बस्नेतको अध्यक्षतामा १४ सदस्य जिल्ला कमिटि गठन गरिएको हो

हिलेमा सुन चोर्ने पक्राउ

मङ्गलबार धनकुटामा सार्वजनिक गरिएका सुन चोरी गर्ने सुनसरी इटहरी उपमहानगरपालिका–५ का २३ वर्षीय मिलन अधिकारी खत्री रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुदीप राजभण्डारीले बताउनुभयो

दूर्घटना न्यूनिकरण कार्यक्रम सम्पन्न

भक्तपुरमा सडक दूर्घटना बढेपछि मध्यपुरथिमि नगरपालिका १५ गठ्ठाघर स्थित मेट्रो अटो सेन्टरले आज यहाँ दूर्घटना न्यूनिकरण तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ