
स्थानीय निकायको निर्वाचन घोषणा भइसकेको वर्तमान परिस्थितिमा सप्तरी जिल्लामा हालसम्म ३० वटा राजनीतिक दलले दल दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ

सुनसरीको सीमावर्ती क्षेत्रमा पहिलो पटक फलफूल बिक्री वितरण केन्द्र बन्ने भएको छ । स्थानीयको पहल र गरिबी निवारण कोषको आर्थिक सहयोगमा सीमा क्षेत्रमा पर्ने साहेवगन्ज गाविसमा फलफूल बिक्री केन्द्र बन्ने

रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहेका लिम्बू समुदायका नेपाली युवाद्वारा स्थापित याक्थुङ सयङ दक्षिण कोरियाले तेह्रथुमको सक्रान्तिबजारका आगलागीपीडितलाई रु एक लाख ८१ हजार सहयोग प्रदान गरेको छ

भोजपुरको दक्षिणी पात्लेपानी गाउँ विकास समिति वडा नं. ३ मा आगलागीबाट १ घर जलेर ध्वस्त भएको छ

ट्याक्सीको ठक्कर बाट एक बालिकाको मृत्यु भएको छ । खादवारी १२ तुम्लिङटार घर भई भोजपुर ५ पानिट्याङकी बस्दै आएकी तिन बर्षिय बालिका विनिता घतानेको ट्याक्सीको ठक्कर बाट मृत्यु भएको छ

सुनसरीको सिमरियास्थित शिव मन्दिर परिसरमा आज ग्यास सिलिन्डर पड्किदा आठजना भन्दा बढी घाइते भएका छन् । तीमध्ये तीनजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ

भोजपुरमा उन्नती रेडियो ९२.९ मेगाहर्ज सञ्चालनमा आएको छ । विहिबार सदरमुकाममा पूर्व सूचना तथा सञ्चारमन्त्री शेरधन राईले पानसमा बत्ती बालेर तथा रेडियोको जिंगल बजाएर औपचारिक कार्यक्रमका बिच रेडियाेकाे नियमित प्रसारणको

पाँच वर्ष भित्रमा भोजपुर जिल्लालाई बालमैत्री जिल्ला घोषणा गर्न लागिएको छ

इलामको मेची राजमार्ग अन्तर्गत कोल्बुङमा सोमबार ट्रक दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । घाइतेमध्ये चालकको अवस्था गम्भीर छ । झापाबाट इलाम जाँदै गरेको ना ३ ख ६०६० नम्बरको

आफना माग पूरा नभएको भन्दै स्थानीय निकायमा कार्यरत कर्मचारीले आज आ–आफ्नो कार्यालयका काम बन्द गरेका छन् । स्थानीय निकाय ट्रेडयुनियन केन्द्रीय समन्वय समितिको मागलाई सरकारले बेवास्ता गरेका कारण बन्दको कार्यक्रम