प्रदेश

मोरङमा दुई किशोरको हत्या

उर्लाबारी (मोरङ), १६ कात्तिक मगर समुदायले मनाउने हुर्रा नाच हेर्न गएका दुई किशोरको गएराति मोरङको लेटाङभोगटेनीमा हत्या भएको छ । राति १ बजेतिर लेटाङभोगटेनी नगरपालिका–५ मा हुर्रा नाच हेर्ने क्रममा

छोराले आमाको हत्या गरे

गाईघाट (उदयपुर), कार्तिक १५ उदयपुर जिल्लाको कटारी नगरपालिका–२ बेलस्रोतस्थित सुकुम्वासी बस्तीमा गएराति लक्ष्मीपूजाको रात मादक पदार्थ सेवन गरेका छोराले आमासँग झगडा गरेपछि धारिलो हतियार प्रयोग गरेर आमाको हत्या गरेका छन् ।

तिहारमा झिलिमिलि भाेजपुर

भाेजपुर, कार्तिक १५ तिहारमा भोजपुर सदरमुकाम झिलिमिलि भएको छ । नेपालीहरुको दोस्रो महान् चाड तिहारमा सदरमुकाम झिलिमिलि देखिन थालेको हो । दशै मनाउन सर्वसाधारण जिल्ला बाहिर गएपछी सुनसान भएको सदरमुकाम

कांग्रेस भाेजपुरकाे १ नं इलाकामा काे-काे निर्वाचित भए ?

भोजपुर, कार्तिक १४ नेपाली कांग्रेस भोजपुर इलाका नं १ को नयाँ कार्यसमिति चयन भएकाे छ । आगामी पाँच बर्षे कार्यकालको लागि सुभास अधिकारीको सभापतित्वमा २१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएकाे हाे ।

भाेजपुर-काठमाडाैं सम्पर्क मञ्चकाे देउसी भैलाे कार्यक्रम

काठमाडाैं, कार्तिक १३ नेकपा एमाले भाेजपुर-काठमाडाैं सम्पर्क मञ्चले शनिबार राजधानी काठमाडाैंमा देउसी भैलाे कार्यक्रम सम्पन्न गरेकाे छ । विगत बर्षहरू झै याे बर्ष पनि मञ्चले शुभकामना अादन प्रदान तथा देउसी

धनकुटा पिकअप दुर्घटना : मृतककाे संख्या २ पुग्याे

धनकुटा, १३ कात्तिक छिन्ताङ–८ स्थित सिम्लेडाँडामा गए राति पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।धरानबाट मूलघाट हुँदै भोजपुरको सीमास्थित अखुवाटारतर्फ जाँदै गरेको

सवारी दुर्घटनामा भाेजपुरका एक शिक्षकको मृत्यु

भोजपुर, कार्तिक १२ धरानबाट धनकुटाको अखुवाटार हुँदै भोजपुर आइरहेको पिकअप भ्यान आज साँझ दुर्घटना हुँदा भोजपुरका एक जना शिक्षकको मृत्यु भएको छ । पिकअप भ्यान सडकबाट करिब डेढ सय मिटर

भाेजपुर-चखेवा, अाेख्रे र मानेडाँडामा गाडी चल्न थाल्याे

भाेजपुर, कार्तिक १० बन्द रहेका भाेजपुरका ग्रामीण सडक सञ्चालनमा अाएका छन् । भाेजपुर सदरमुकामबाट चखेवासम्म सिधा बस सेवा सञ्चालनमा आएको छ । वर्षायाम सुरु भएसँगै बन्द भएकाे याे ठाउँकाे यातायात

भाेजपुरका पसलमा छैन् मूल्यसूचि

भाेजपुर, कार्तिक १० भाेजपुर सदरमुकामका पसलहरूमा व्यापारीहरूले मूल्यसूची राखेका छैनन् । भोजपुरको चारभन्जाङ्गबाट बिचबजार, बैंकरोड डाडाँगाउँ तथा जिल्ला अस्पताल आसपासको क्षेत्रमा गरिएको अनुगमनमा अधिकाशं पसलहरुले बोर्ड तथा मुल्य सुची नराखेको

भाेजपुरमा कतिवटा स्थानीय तह बन्ने भए ?

भाेजपुर, कार्तिक ९ भोजपुरमा ९ वटा स्थानीय तह बनाउने प्रारम्भिक सहमती भएको छ । आयोगको पछिल्लो परिपत्र अनुसार जिल्लालाई ५ देखी ९ वटा सम्म स्थानीय तह बनाउन निर्देशन आएको र सोही निर्देशन