प्रदेश

रुद्राक्षबाट एकै परिवारले कमायो १ करोड !

भोजपुर, असोज १५ भोजपुरको अधिकांश गाउँ तथा बजारमा रुद्राक्षको नयाँ कारोबार सुरु भएसँगै किसानको आम्दानी बढ्दै आएको छ। स्थानीयका अनुसार अघिल्लो वर्षको तुलनामा रुद्राक्षको मूल्यमा गिरावट आएपनि एकै परिवारले एक वर्षमा

अल्ट्राम्याराथन च्याम्पियन मिरा नाका खुलाउन तातोपानी पुगिन

अल्ट्राम्याराथन च्याम्पियन मिरा राई तातोपानी नाका खुलाउन श्रमदान गर्न गएकी छिन् । विहिबार तातोपानी नाका पुगेकी मिराले सडक मर्मतमा श्रमदान गर्नेछिन् । भारतीय अघोषित नाकाबन्दीले नेपालीको जनजीवन कष्टकर बन्दैं गएपछि

मनोहर भोजपुर हेरौं (भिडियो)

भोजपुर हो यो प्यारो शान्त मनोहर भोजपुर । गीतकार श्याम तमोटको मनोहर भोजपुरको भिडियो हेर्नुहोस् । जिल्लाको विभिन्न ठाउँका दृश्यहरु यहाँ समेटिएको छ । गीतले भोजपुर बोलेको छ । गीतको

भारतीय हस्तक्षेपको बिरोधमा, अोर्लिए युवा सडकमा (हेर्नुहोस् फोटो-भिडियो)

भोजपुर, असोज १० भारतीय हस्तक्षेपको बिरोधमा भोजपुरका युवाहरु सडकमा ओर्लिएका छन् । युवाहरुले अपरान्ह सदरमुकाममा जुलस निकालेर भारतीय हस्तक्षेपको विरोध गरेका छन् । एमाले निकट अनेरास्ववियुले निकालेको जुलुसमा संविधान जारी

मलेसियामा भोजपुरका एक युवाको मृत्यु

भोजपुर, असोज ८ बैदेशिक रोजगारीको क्रममा मलेसियामा रहेका भोजपुरका एक युवाको मृत्यु भएको छ । भोजपुरको दोभाने–७ तेन्दोका ३७ बर्षिय नन्दराज राईको मंगलबार सुतेकै ठाउँमा मृत्यु भएको हो । राई

भोजपुर प्रतिभा पुरस्कार मिरा राईलाई

भोजपुर, असोज ८ खेलाडी तथा अल्ट्रा रन च्याम्पियन मिरा राईलाइ यो वर्ष ‘भोजपुर प्रतिभा पुरस्कार’  प्रदान गरिने भएको छ । भोजपुर प्रतिभा प्रतिष्ठान, बेलायतका अध्यक्ष दयाकृष्ण राईको अध्यक्षतामा हालै बेलायतमा

भोजपुरमा गाँजा फडानी तिब्र (फोटो फिचर सहित)

भोजपुुर, असोज ७ प्रहरीले भोजपुरमा गाँजा फडानीलाई तिब्रता दिएको छ । जिल्लाको विभिन्न ठाउँमा प्रहरीले गाँजा नष्ट गरेको छ । लागू औषधको रुपमा रहेको गाँजालाई प्रहरीले गाउँ–गाउँ पुगेर नष्ट गर्न

बाँदरको पिरले गावैं विस्थापित

कतै बाढीले विस्थापित, कतै पहिरोले विस्थापित त कतै हात्तिको डरले विस्थापित । तर पूर्वि पहाडी जिल्ला भोजपुरको केही गाउँमा भने बाँदरका कारण पुरै गाउँ नै विस्थापित भएका छन् । जिल्लाको

के भन्छिन् बिश्व उपबिजेता बनेकी नेपाली चेली मिरा राई ?

भोजपुरको जिल्लाको सानो गाउँ त्यहाँ डाडामा मेरो घर छ। त्यही ,उकाली ओराली गरे। जीवनमा अल्ट्रा नै दौडेर यहाँ सम्म आईपुग्छु भन्ने सोचेकी थिईन्। तर मनमा कहिँले काहिँ यो सोच आउँथ्यो

पहाडी सडकमा दुःखै दुःख 

प्रत्येक बर्ष अर्काे बर्ष चाँही बाहै महिना गाडी गुडाउने भनेर छलफल, सरोकारवालासँग सहमति हुन्छ, तर नियमित सवारी साधन चल्न भने छेपाराको कथा जस्तै बन्ने गरेको छ । सबै कुरा मिल्दै