भोजपुर, असार १ विमास्थल सञ्चालन भएको झण्डै ४० बर्षापछि भोजपुर विमानस्थलको स्तरोन्नति भइरहेको छ । यतिबेला जिल्लाको एकमात्र विमानस्थलको धमाधम काम भइरहेको छ भने स्तरोन्नति कार्य अन्तिम चरणमा पुगेको छ

धरान, जेठ ३२ तीघ्रामा बाँधेर लागुपदार्थ ल्याउदै गरेको अवस्थामा धरान प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । सुराकीको आधारमा धरान ८ स्थित तीनकुने चेकपोष्टमा सवारीसाधान चेकजाँच गर्दा सोमबार ती युवा

खोटाङ जेठ ३२ सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले तोकिएको जिम्मेवारी पूरा नगर्ने सरकारी कर्मचारीलाई कारबाहीको दायरामा ल्याउने बताएका छन्। सोमबार खोटाङको हलेसी दर्शन गर्न आएकाबेलामा एमालेले आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन
गौशाला, जेठ ३२ महोत्तरी जिल्लाको गैँढाभेटपुर गाविसमा आज दिउँसो करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा गैँडाभेटपुर गाविस– ४ बस्ने मुस्लिम अन्सारीका छोरा २८ वर्षीय मोहम्मद वाहिद
कपिलवस्तु, जेठ ३२ आफ्नै दिदीबाट बेचिएकी एक बालिकालाई शान्ति पुनःस्थापना गृह कृष्णनगर कपिलवस्तुले उद्धार गरेको छ । नुवाकोटको खड्का भञ्ज्याङबाट चार वर्ष पहिले हराएकी ११ वर्षीया पूजा (नाम परिवर्तन) लाई चार
धरान, जेठ ३१ उनी टोलाउँछन् मात्रै। बेला बेला रुन्छन्। यताउति हेर्छन्। बोल्दैनन्। दुखाईको असह्य पीडालाई रुवाईमार्फत पोख्छन्। उनी हुन् जेठ २९ गते रातिको बाढी पहिरोबाट उद्दार गरिएका पाथिभरा–२ संखुवासभाका ८
भोजपुर, जेठ ३१ चट्याङ लागेर भोजपुरमा एक जनाको मृत्यु भएको छ । अाज (आइतबार) विहान १० बजे भूल्के गाविस ९ डाडाँखर्कमा १४ बर्षिया सन्जीता बानियाँको चट्याङले मृत्यु भएको हो ।

भाेजपुर जेठ २७ अग्ला र बलिया प्रतियोगीहरुसँग प्रतिस्पर्धा गरेकी उनले पूर्वाञ्चल क्षेत्रिय राष्ट्रपति रनिङ विद्यालय खेलकुद प्रतियोगितामा पनि अाफुलाई अब्बल सावित गरिन । भाग लिएका दुई वटा प्रतियोगितमा उनलाई सफलता
भोजपुर, जेठ २७ भाेजपुरको सुदूर उत्तरी गाविसका भुकम्पपीडितलाई ‘लाैन केही गराैँ अभियानले राहत वितरण गरेको छ । अभियानले तीन सय ५० घरहरूमा नगद राहत बितरण गरेकाे हाे । खाटाम्मा र दाेभाने गाविसका भूकम्प
खोटाङ, जेठ २६ – खोटाङमा अत्यधिक रक्तश्रावका कारण एक सुत्केरी महिलाको ज्यान गएको छ । डिकुवा–६ की २८ वर्षकी सीता खत्री राईको मंगलबार दिउँसो घरैमा ज्यान गएको हो । कमजोर