खोटाङ, असार ७ करेन्ट लागेर खोटाङमा एक युवकको मृत्यु भएको छ । करेन्ट लागेर नुनथला–५ का २७ वर्षीय मनकुमार राईको मृत्यु गएको हो । गएराति अचानक विद्युत् प्रवाह भएर घरमा
बैशाख १२ गते गएको विनाशकारी महाभुकम्पमा परी ज्यान गुमाएका भोजपुरका पीडित परिवारलाई भोजपुर सेवा समाज वेलायतले सहयोग गरेको छ । बेलायतमा कार्यरत तथा भुतपुर्व गोर्खा सेनाहरुले राहत रकम सहयोग गरेका
भीमदत्तनगर, असार ६ परिचित व्यक्तिले फोनबाट भेट गर्ने प्रस्ताव स्वीकार गर्दै हिँडेका कञ्चनपुर कृष्णपुर गाविस–७ सिंहपुरका घुम्मन चौधरी चार दिनपछि हत्या गरी फालिएको अवस्थामा भेटिएका छन् । गत बुधबार परिचित
धादिङ, असार ६ नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष सञ्जीव थापाले विश्व खाद्य सङ्गठनले दिएको चामल गुणस्तरीय नभेटिए फिर्ता गरिदिन मातहतका जिल्ला शाखाहरुलाई निर्देशन दिएका छन्। भूकम्प प्रभावित जिल्लाको अवलोकन तथा
सडक निर्माणको काम १ महिनाभित्र सुरु गर्ने मन्त्री निधिको आश्वासन धनकुटा, असार ६ भौतिक पूर्वाधार तथा निर्माण मन्त्री विमलेन्द्र निधिले धनकुटाको भेडेटार-६ नम्बर बुधवारे सडकखण्ड कालोपत्रे गर्न २ अरब ३५

गत बर्षको तुलनामा यो बर्ष भोजपुरमा एसएलसी नतिजाको केही प्रतिशत बढेको छ । शिक्षाको बारेमा विश्लेषण तथा जानकारी लिनको लागि यो तथ्याक उपयाेगी हुन सक्छ । हेरौ कुन विद्यालयबाट कति
भोजपुर, असार ६ भोजपुरमा दमकल सेवा शुरु भएको छ । नगरपालिका घोषणा भएको १४ महिनापछि भोजपुरमा दमकल सेवा शुरु भएको हो । नगरपालिकाले दमकल खरिद गरेर ल्याएसँगै सञ्चालनमा आएको हो

सिरहा, असार ५ सिरहामा एक मोटर पार्टस् ग्यारेजमा आगलागी हुँदा करिब तीन करोड रुपैंयाँ बराबरको मालसामान जलेर नष्ट भएको छ । गोलबजार नपा–३ मा रहेको आयुष मोटरपार्टस् ग्यारेजमा शनिबार बिहानै

भोजपुरमा जम्मा चार सय ९५ जना एसएलसीको परीक्षामा पास भए । यो पटक भोजपुरमा विशिष्ट श्रेणीमा कोही पनि विद्यार्थी पास भएनन् । प्रथम श्रेणीमा एक सय ७७ जना पास भए

भोजपुरका १२ सामुदायिक विद्यालयले निल खाएका छन् । यी हुन् नील खाने विद्यालय १. खार्ताम्छा मावि खार्ताम्छा २. सूर्याेदय मावि ठुलोदुम्मा ३. कालिका मावि हेलौछा ४. पशुपति मावि तिम्मा ५.पशुपति