काठमाडौं, साउन २१ पाँच वर्षदेखि नेपाली कामदार लैजान रोकेको इजरायल सरकारले महिला कामदार लैजाने भएको छ। श्रम तथा रोजगार मन्त्रालयको लामो पहलपछि इजरायली सरकार नेपाली महिला कामदार लैजान सहमत भएको
काठमाडौं, साउन २१ दक्षिण कोरियाको संसदले सन् २०१६ का लागि प्रतिघण्टा ६०३० वन (करिब ६३८ रुपैयाँ) पारिश्रमिक बढाउने निर्णय पारित गरेको छ ।रोजगार तथा श्रम मन्त्रालयले बुधबार सार्वजनिक सूचना जारी
काठमाडौं, साउन २० न्यूजिल्याण्डमा आगलागीमा परी एकै परिवारका तीन नेपालीको मृत्यु भएको छ । साउथ क्यान्टबरीको वाइमेटमा होटल व्यवसाय गरेर बस्ने तेज नारायण काफ्लेसहित उनकी पत्नी र छोराको मृत्युको छ ।
मलेसिया, साउन २० मलेसिया एक नेपालीको ज्यान गएको छ । इपोस्थित प्लाष्टिक कम्पनीमा काम गर्ने क्रममा मेसिनमा च्यापिएर धादिङको नलाङका सिजन गिरीको ज्यान गएको हो । मेसिनमा प्लास्टिकको कच्चा पदार्थ
तस्बिर कोरियामा नेपाली युवाबाटै हत्या गरिएका सुदिप राउत सोल,दक्षिण कोरिया साउन १६ शंखु–४ काभ्रेका सुदिप राउत परिवारका जेठो छोरा थिए । नेपाली समाजमा जेठो सन्तानको परिवारमा दायित्व बढी हुनु स्वाभाविकै
सोल,दक्षिण कोरिया साउन १५ रोजगार प्रक्रिया प्रणाली मार्फत दुईसाता अगाडि दक्षिण कोरिया आएका भोजपुरका परशुराम राईले एक साता अगाडि मात्रै कोरिया छिरेका काभ्रेका ३६ वर्षीय सुदिप राउतलाई शुक्रबार बिहान ३
मलेसिया, साउन १४ दोलखाको चरिकोटका चक्रबहादुर खत्रीको डेङ्गुको उपचारका क्रममा मलेसियाको जोहोरस्थित अस्पतालमा उपचारका क्रममा बुधबार मृत्यु भएको हो । भत्तजपुर घर भएका उनका साथी समिर काङ्बाङका अनुसार केही दिनअघिबाट संक्रमित

युएई, साउन १३ – संयुत्त अरब एमिरेट्स युएईको दुबई राज्यमा मात्रै २३ जना नेपालीले कैदी जीवन बिताइरहेका छन् । उनीहरु विभिन्न आरोपमा जेलमा परेका हुन् । जेल जीवन बिताउँदै आएका एक
रामेछाप, साउन १२ वैदेशिक रोजगारीका साउदी अरव पुगेका रामेछापको मन्थली गाविसका खड्ककुमार श्रेष्ठको ज्यान गएको छ । सात महिनाअघि साउदी गएका मन्थली नगरपालिका ८ महादेबस्थानका श्रेष्ठको सुतेकै ठाउँमा ज्यान गएको
मलेसिया, साउन ११ मलेसियाको पोर्टकेलाङमा एक नेपालीको मृत्यु भएको छ । चितवन काउले ९ का ज्ञानबहादुर गुरुङको सोमबार सुतेकै अबस्थामा मृत्यु भएको हो । रोजगारीका सिलसिलामा ११ महिनादेखि मलेसियाको पोर्ट केलाङमा