फोटो कथा

पाउदुरे नाच सिक्दै कुमाल समुदाय

तनहुँको व्यास नगरपालिका–९ स्थित कुमाल गाउँमा आयोजित संस्कृति संरक्षण कार्यक्रमअन्तर्गत पाउदुरे नाच सिक्दै कुमाल समुदाय । कुमाल समाज तनहुँको आयोजना र सामाजिक विकास कार्यालयको सहयोगमा संस्कृति संरक्षणका लागि आयोजित प्रशिक्षण

काफलको व्यापार

दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित टुनापानीमा फलेको काफल सङ्कलन गरी नजिकैको तुलसीपुर उपमहानगरपालिका–३ सातबासमा थोक मूल्यमा किनबेच गर्दै महिलाहरु। टुनापानीका स्थानीय महिलाहरूले यस सिजनमा जङ्गलबाट काफल टिपेर बिक्री गरी जीविकोपार्जन गर्ने

संस्कार शिक्षाको दोस्रो भाग सार्वजनिक गरिँदै

बालबालिकालाई संस्कार एवम् परम्परा चिन्न र चिनाउन सहयोग गर्ने उद्देश्यले प्रकाशन गरिएको संस्कार शिक्षाको दोस्रो भाग सार्वजनिक गरिँदै । पुस्तक डा स्वामी केशवानन्द गिरीले लेख्नुभएको हो । तस्बिर : पूर्णप्रसाद

जङ्गल सफारीको मनोरञ्जन लिँदै पर्यटक

चितवन राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी गरी मनोरञ्जन लिँदै पर्यटक । तस्बिरः नारायण न्यौपाने/रासस

कञ्चनजंघा हिमालको आधार शिविरमा साइकल यात्रा

विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमालको आधार शिविरमा पहिलोपटक साइकल कुदाएर धरान माउन्टेन बाइक नेटवर्कका चार साहसी राइडरहरूले नेपाली साहसिक पर्यटनको नयाँ अध्यायको सुरुवात गरेका छन्। सिरिजङ्घा गाउँपालिकाको आयोजनामा सिरिजङ्घा पर्यटन

औद्योगिक ग्राममा मुढा बुन्दै महिला

तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मा स्थापना गरिएको औद्योगिक ग्राममा मुढा बुन्दै महिलाहरु । गाउँपालिका र गण्डकी प्रदेश सरकारको साझेदारीमा स्थापित उक्त औद्योगिक ग्राममा बाँस तथा फलामजन्य सामग्री उत्पादन गर्न थालिएको छ

चाँगुनारायण मन्दिरमा रथ जात्रा

चाँगुनारायण मन्दिरमा पाँच दिनसम्म चल्ने चाँगुनारायण, छिन्नमस्ता र किलेश्वर महादेवको खट जात्रा मनाइँदै । पाँचदिन अगाडि निम्तो पूजा दिएर सुरु भएको यो जात्रा त्रयोदशीदेखि सुरु भएर मातातीर्थका दिन खटजात्रा गरि

सीप सिक्दै महिला

दाङको घोराही उपमहानगरपालिका–१४ स्थित स्वप्न होजियारी उद्योग तथा प्रशिक्षण केन्द्रमा ऊनका सामाग्री बनाउने सीप सिक्दै महिलाहरू । केन्द्रले महिलाहरूलाई आय-आर्जनमुखी बनाउने उद्देश्यले विभिन्न किसिमका हातले बुनेका ऊनका समान उत्पादन तथा

सगरमाथा आधार शिविरमा राखिएका सामग्री

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिको क्याङजु गाउँस्थित बाटो छेउमा बेच्न राखिएका न्यायो कपडा, मालालगायतका सामग्री। सगरमाथा आधार शिविरतर्फ जाने र फर्कने पर्यटकहरुले आवश्यक सामान किन्ने गर्छन् । तस्बिरः हरि परियार/रासस

मुख्यमन्त्री सिंहसँग सातवटै प्रदेशका भाैतिक पूर्वाधार मन्त्रीहरू

महाेत्तरी जिल्लाकाे बर्दिबास नगरपालिका -४ मा साेमबार मधेश प्रदेश सरकारका भाैतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आयाेजित ‘सङ्घीयतामा पूर्वाधार विकासको महत्त्व, सम्भावना र चुनाैती तथा अन्तरप्रदेशीय एकता र भिन्नता’ विषयक अन्तरक्रिया कार्यक्रममा