
भाेजपुर (चौकीडाँडा) फागुन २६ यहाँँको जाल्पा उच्च माबिमा कम्प्युटर ल्याब संचालनमा आएको छ। नेदरल्याण्डको हाजिस फाउण्डेशनको अनुमानित ३६ लाखको सहयोगमा यो पूर्बाधारको स्थापना गरिएको हो। कम्प्युटर ल्याबको उद्घाटन एक भब्य

भाेजपुर, फागुन ११ यहाँकाे लेखर्क गाविसस्थित सिंहदेवी उच्च माविले स्थापनाकाे ६० अाैं बर्षगाँठ विभिन्न कार्यक्रम गरेर मनाएकाे छ । स्थापनाकाे ६० बर्ष पुगेकाे अवसरमा विद्यालयले हिरक महाेत्सव मनाएकाे हाे ।

भोजपुर, फागुन १ टक्सार स्थापनाको दुई सय बर्ष पुगेको अवसरमा शनिबारबाट पूर्वि पहाडी जिल्ला भोजपुरमा टक्सार महोत्सव शुरु भएको छ । महोत्सवको उप–प्रधान तथा रक्षा मन्त्री भिम रावलले महोत्सव स्मारकमा

काठमाडाैं, माघ १८ सरकारले १२ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा भाग लिने खेलाडीहरुलाई विदाइ गरेको छ । राष्ट्रिय खेलकुद् परिषदले सोमबार आयोजना गरेको कार्यक्रममा राष्ट्रपति विद्या भण्डारीले खेलाडीहरुलाई विदाइ

काठमाडाैं, माघ ९ अागामी फागुन १ गतेबाट भाेजपुरकाे एेतिहासिक टक्सारमा टक्सार महाेत्सव हुँदैछ । जिल्लाकाे एेतिहासिक, धार्मिक, सांस्कृतिक र अाैद्याेगिक महत्व बाेकेकाे टक्सारकाे स्थापना भएकाे दुई सय बर्ष पुगेकाे अवसरमा महाेत्सव

भाेजपुर, पुस २५ भाेजपुर प्रहरीले गाँजा फडानी कार्यलाई तिब्रता दिएकाे छ । गत भदाै महिनाबाट शुरू भएकाे याे विशेष अभियान जारी रहेकाे प्रहरीले जनाएकाे छ । अहिलेसम्म तीन सय ३७

भाेजपुर, पुस २३ यहाँकाे पूर्वी गाविस च्यांग्रेस्थित पञ्चकन्या उच्च माविले अाफ्नाे स्थापनाकाे ६० अाैं जन्माेत्सव विभिन्न कार्यक्रम गरेर भव्य रूपमा सम्पन्न गरेकाे छ । विद्यालय परिसरमा भएकाे भव्य कार्यक्रमकाे सूचना तथा

एजेन्सी, पुस २३ क्रोयसियाकी राष्ट्रपति कोलिन्दा ग्रेबर विकिनी पहिरनका कारण पछिल्लो समय चर्चामा आएकी छन् । सुन्दरी राष्ट्रपतिले चिनिने उनि ४७ वर्षकी भइन् । दुई सन्तानकी आमा ग्रेबर निकै सुन्दरी देखिन्छिन्

भाेजपुर, पुस १२ यहाँकाे बाेखिमस्थित पञ्चकन्या माविले अाफ्नाे स्थापनकाे ६० अाैं जन्माेत्सब अाइतबार सम्पन्न गरेकाे छ । सप्ताहब्यापी कार्यक्रम अाइतबार सम्पन्न भएकाे हाे । समापन समाराेह पूर्व मन्त्री एंव यस

भाेजपुर, पुस ८ राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार भाेजपुर अाईपुगिन् । भाेजपुुर बहुमुखी क्याम्पसकाे स्वर्ण महाेत्सवकाे समापन समाराेहमा भण्डारी भाेजपुर अाएकी हुन् । भण्डारी यही क्याम्पसकाे पूर्व विद्यार्थी समेत हुन् ।