
काठमाडौँ, भदौ २६ विभिन्न राजनीतिक दलका नेताले प्रधानमन्त्रीको भारत भ्रमणको समयमा राष्ट्रको हितविपरीत सन्धि सम्झौता नगर्न आग्रह गरेका छन् । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा नेकपा (एमाले)

खोटाङ, भदौ २६ जिल्ला अस्पताल खोटाङमा नयाँ भवन निर्माणका लागि घडेरी सम्याउनेक्रममा पहिरो झरेपछि अस्पताल जोखिममा परेको छ । प्रशासन मुनिको भागमा घडेरी सम्याउँदा पहिरो झर्न थालेपछि अस्पताल प्रशासन, शव

काठमाडौं, भदौ २६ भारत भ्रमणको अन्तिम तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकबाट आफ्नो भ्रमण तालिका सार्वजनिक गरेका छन् । तालिकाअनुसार प्रधानमन्त्री दाहालको भदौ

काठमाडाैं, भदाै २६ विश्व स्वास्थ्य संगठनले नेपाललाई आत्महत्या गरी जीवन अन्त्य गर्ने देशको सूचीमा सातौँ स्थानमा राखेको छ । नेपालमा वर्सेनि औसत ६ हजार ८ सय ४० जनाले आत्महत्या गर्ने गरेको

काठमाडाैं, भदाै २६ एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले संविधान संशोधनका लागि संसदमा दुईतिहाइ मत पुर्याउन आफ्नो पार्टी फुटाउने गम्भीर षड्यन्त्र भइरहेको दाबी गरेका छन् । पार्टी कार्यालय धुम्बाराहीमा शनिबार बसेको

यतिबेला जीवनबहादुर शाही संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री छन् । शाही कर्णाली हुम्लाका हुन् भने उनि कांग्रेसबाट यही भदाै १० गते मन्त्रीमा नियुक्त भएका हुन् । हुम्लाबाट पहिलाे क्याबिनेट

काठमाडौं, भदौ २५ स्वास्थ्यमन्त्री गगन थापाले एक जना पूर्वविशिष्टलाई उपचार खर्च दिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्ताव ठाडै अस्वीकार गरेका छन् । विहीबार बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री प्रचण्डले पूर्व उपप्रधानमन्त्री डा.

पर्वत, भदाै २५ पर्वतको धाइरिङ–३ सल्यानमा शनिबार जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ग१ज ५१०२ नम्बरको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । म्याग्दीको ज्यामरुककी राममाया

भोजपुर, भदौ २५ स्थानीय निकाय पुनःसंरचनाको विषयलाई लिएर यहाँ क्रियाशील राजनीतिक दलले १२ स्थानीय तहको प्रस्ताव दोहो-याएका छन् । नेपाली काँग्रेस, नेकपा(एमाले), नेकपा(माओवादी केन्द्र), सङ्घीय समाजवादी फोरम नेपाल, राप्रपा नेपाल,

काठमाडाैं, भदाै २५ औपचारिक निर्णय हुन बाँकी रहे पनि प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका अधिकांश कार्यक्रम तय भएका छन् । प्रधानमन्त्री प्रचण्डको भ्रमण तयारीका लागि परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत २६ भदौमा नयाँदिल्ली