मुख्य समाचार

निजामती दिवसमा काे-काे कर्मचारी पुरस्कृत हुँदैछन् (सूचिसहित)

काठमाडाैं, भदाै २१ अर्थसचिव शान्तराज सुवेदीले यस वर्षको सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार पाएका छन् । १३ औं निजामती सेवा दिवसका दिन उनलाई सरकारले सम्मान गर्नेछ । सर्वोत्कृष्ट कर्मचारीले २ लाख रुपैयाँ

मिरा राईको उपचारका लागि पाँच लाख सहयोग

काठमाडौँ, भदौ २१ विश्व अल्ट्रा धाविका राईको उपचारका लागि सरकारले पाँच लाख सहयोग गर्ने भएको छ । मिरा हालै भएको दौड प्रतियोगिताका क्रममा घाइते भएकी थिइन । राई अहिले इटालीको भेरोना अस्पतालमा

ठूलाे परिणाममा चरेस बरामद

बजार मूल्य करिव १ करोड काठमाडौँ, भदाै २१ धादिङमा उत्पादन भएको र भारततर्फ निकाशी गर्न लागेको ठूलोमात्रामा चरेस बरामद भएको छ । धादिङबाट मुग्लिङतर्फ जँदै गरेको ना३ख ६३५२ नम्बरको ट्रकबाट

आईजी सचिवालयमा हंगामा

काठमाडौं, भदाै २१ प्रहरी महानिरीक्षकको सचिवालयभित्रै आईजीपीलाई झुक्याउने खेलको पर्दाफास भएको छ । सचिवालयमा रहेको उजुरी छानविन शाखाले आईजीपी उपेन्द्रकान्त अर्याललाई नै झुक्याएपछिसचिवालयमा हंगामा मच्चिएको छ । मानव बेचबिखनको नक्कली

गुप्तालाई सघाउने प्रहरी निरीक्षक पक्राउ

काठमाडौं, भदाै २१ पूर्व मन्त्री श्यामसुन्दर गुप्तालाई सघाएको आरोपमा ललितपुरको भैसेपाटी प्रहरी प्रभाग प्रमुख प्रहरी निरीक्षक अनिल पण्डित पक्राउ परेका छन् । एक महिला व्यावसायीसँग रकम असुल्न अपहरणसम्मको धम्की दिएका

खाडी मुलुकमा सुरक्षा गार्ड पठाउन रोक

काठमाडाैं, भदाै २१ व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले मलेसिया र खाडी मुलुकलगायतमा सुरक्षा गार्डका रुपमा जाने नेपाली कामदारलाई श्रम स्वीकृति रोक्न श्रम तथा रोजगार मन्त्रालयालाई निर्देशन दिएको छ

यी गुप्ता फेरी प्रकाउ

काठमाडाैं, भदाै २० पूर्वमन्त्री श्यामसुन्दर गुप्ता फेरि पक्राउ परेका छन् । ललितपुर प्रहरी परिसरले गुप्तालाई ललितपुरको ताल्छिखेलबाट सोमबार पक्राउ गरेको हो । ललितपुर परिसरका एसएसपी पिताम्बर अधिकारीका अनुसार एक महिला व्यवसायीलाई

भेटिन थाले द्धन्द्धमा लुटिएका हतियार

काठमाडौं, भदाै २० जुम्लामा द्वन्द्वकालमा लुटिएका आधुनिक हतियार फेला परेका छन् । एसएमजी र एसएलआरजस्ता आधुनिक हतियार फेला परेका हुन् । जिल्लाको सनिगाउँ–४, जलजला लेकको ओढारमा हरियोि प्लास्टिक र कपडाले

विभाजनको सँघारमा मधेसी मोर्चा

काठमाडाैं, भदाै २० संविधान संशोधनका विषयलाई लिएर संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा विभाजनको सँघारमा पुगेको छ । संविधान संशोधनका लागि कार्यदल गठनको विषयमा विवाद बढ्दा मोर्चा नै विभाजित हुने अवस्थामा पुगेको

पहिरोले पुरेर र बगेर सात जनाको मृत्यु

काठमाडौं,भदाै १९ देशका बिभिन्न भागमा पहिरोले पुरेर र नदीमा बगेर शनिबार र आइतबार बिहान सात जनाको मृत्यु भएको छ । स्याङ्जाको केवरे भन्ज्याङ–७ उपल्लोताप्केका थमनसिंह सारुको कर्कटपाताले छाएको दुई तल्ले कच्चीघरमाथिबाट