मुख्य समाचार

तरुण दलले बनाइदियो अस्थायी घर-टहरा

भोजपुर, असार ११ भुकम्पले क्षतिग्रस्त कुदाककाउले, खाटाम्मा र दोभानेमा तरुण दलले अस्थायी घर टहरा निर्माण गरिदिएको छ । तरुण दलले दोभानेमा ७, कुदाककाउलेमा ६ र खाटाम्मामा पाँच वटा घर निर्माण

अन्तराष्ट्रिय सम्मेलन, कहाँबाट कति सहयोग अाउने भयो ?

काठमाडौं, असार १० ‘नेपालको पुनर्निर्माणका लागि अन्तराष्ट्रिय सम्मेलन’मा विदेशी दाताहरुले करिब ३ सय १३ अर्ब रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। सम्मेलनमा भारतकी विदेशमन्त्री सुष्मा स्वराजले झण्डै १ खर्ब रुपैयाँ

खोटाङको विमानस्थल कालोपत्रे भयो

खोटाङ, असार ९ खाेटाङको खानीडाँडास्थित मनमाया राई विमानस्थल कालोपत्रे भएको छ । पाँच सय ९० मिटर लम्बाई र २० मिटर चौडाईको धावनमार्ग सात करोड २४ हजार तीन सय ८० रूपैयाँ खर्च

बजेट किल, सधै निल

यो बर्षदेखी एसएलसी ग्रेडिङ प्रणालीमा जाने भएपछि भोजपुरमा गत चैत्रमा भएको परीक्षामा विद्यार्थीहरुले मनमौजी ढंगले चिट चोर्न पाएका थिए । जसमा सरकारी अधिकारी रमिते बनेका थिए । र, उनिहरु यो

यसरी कोरियो भोजपुरमा विकासको भाग्यरेखा (भिडियो रिपोर्ट सहित)

भोजपुरबासीले यो पुललाई जिल्लाको भाग्य रेखाको रुपमा समेत लिएका छन्, जुन बर्षौ देखिको सपना समेत थियो ।कति पय त यस बिचमा यो पुल धेरै पटक अोहोरदोहोर गरिसक्नु भएको छ ।

भोजपुरका भुकम्पपीडितलाई मोरङ सुनसरी सेवा समाजको सहयोग

भोजपुर, असार ८ मोरङ सुनसरी सेवा समाज नेपालले भोजपुरका भुकम्पपीडिताई राहत सामाग्री सहयोग गरेको छ । सोमबार विहान समाजले जिल्ला दैवि प्रकोप उद्धार समितिलाई एक सय थान पाल प्रदान गरेको

भुकम्पमा ज्यान गुमाएका भोजपुरका पीडित परिवारलाई बेलायतबाट सहयोग

बैशाख १२ गते गएको विनाशकारी महाभुकम्पमा परी ज्यान गुमाएका भोजपुरका पीडित परिवारलाई भोजपुर सेवा समाज वेलायतले सहयोग गरेको छ । बेलायतमा कार्यरत तथा भुतपुर्व गोर्खा सेनाहरुले राहत रकम सहयोग गरेका

भोजपुरको कुन विद्यालय फस्ट भयो ? कुन विद्यालयको कति प्रतिशत अायो ? (सबै विवरण सहित)

गत बर्षको तुलनामा यो बर्ष भोजपुरमा एसएलसी नतिजाको केही प्रतिशत बढेको छ । शिक्षाको बारेमा विश्लेषण तथा जानकारी लिनको लागि यो तथ्य‌ा‌‌क उपयाेगी हुन सक्छ । हेरौ कुन विद्यालयबाट कति

स्थानीयको पहलमा गाउँ झलमल्ल

भोजपुर, असार ६ भोजपुरको उत्तरी चौकीडाँडा गाविसका स्थानीयवासीले २८ किलोवाट क्षमताको विद्युत सञ्चालनमा ल्याएका छन् । विद्युतबाट गाविसका तीन सय बढी घरधुरी प्रत्यक्ष लाभान्वित हुने भएका छन् । आयोजना निर्माणका

भोजपुरमा दमकल सेवा शुरु

भोजपुर, असार ६ भोजपुरमा दमकल सेवा शुरु भएको छ । नगरपालिका घोषणा भएको १४ महिनापछि भोजपुरमा दमकल सेवा शुरु भएको हो । नगरपालिकाले दमकल खरिद गरेर ल्याएसँगै सञ्चालनमा आएको हो