
प्रा.डा. बालचन्द्र लुइँटेलडीन, काठमाडौं युनिभर्सिटी स्कुल अफ एजुकेसनसकारात्मक हिसाबले हेर्ने हो भने, नेपालले शिक्षा क्षेत्रमा केही महत्वपूर्ण प्रगति गरेका छौंँ । उदाहरणका लागि साक्षरताको दरमा उल्लेखनीय सुधार देखिएको छ ।

डा. राजेन्द्र प्रसाद मिश्रसचिववन तथा वातावरण मन्त्रालयकृषि पर्यावरणीय विविधतामा छरिएर रहेका भूमिहीन श्रमिक र सीमान्तकृत किसानदेखि साना, मझौला, ठूला व्यावसायिक किसानहरू समेटेको नेपालको कृषि क्षेत्र जटिल र विविधतायुक्त छ ।

रामेश्वर खनालअर्थविद्, पूर्व अर्थसचिवअहिले समृद्धिको चर्चा धेरै हुन्छ । नागरिकदेखि देशको नीतिनिर्माण अनि शासनको नेतृत्व गर्नेसम्म चर्चाको विषय बन्छ । वर्तमान प्रधानमन्त्रीदेखि पूर्वप्रधानमन्त्रीहरूसमेत समृद्धिकै कुरा गरिरहनु हुन्छ । तर, उहाँहरूले

डा. प्रकाशकुमार श्रेष्ठसदस्यराष्ट्रिय योजना आयोगआर्थिक समृद्धि भन्ने शब्द अहिले व्यापक प्रचलनमा छ । यो आर्थिक विकासभन्दा अलिकति फरक हुन्छ । यसको दायरा फराकिलो हुन्छ । यसमा भौतिक विकासमात्र नभएर सामाजिक

केशवकुमार शर्मासचिव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयकुनै पनि राष्ट्र वा क्षेत्रको सामाजिक आर्थिक विकासमा यातायातको महत्वपूर्ण भूमिका रहन्छ । विश्वका सबै देशको विकासक्रम हेर्दा यातायात सञ्जाल (Transport connectivity) को वृद्धि

सन्तोष कोइरालाअध्यक्षनेपाल बैंकर्स संघनेपालमा बैंकिङ प्रणाली सुरु हुनुअघि साहु–महाजनबाट ऋण र आफन्तबाट सापटी लिने चलन थियो । केही व्यावसायिक र धार्मिक समुदायले ब्याजमा ऋण दिने गर्थे । वि.स. १९९४ मा

कैलाशबाबु गेलालप्रबन्ध निर्देशकजी. मोटर्स प्रा.लि.सन् २०२० को सुरुवातसँगै कोभिडपश्चात् चीनले ईभीलाई नयाँ न्यू इनर्जी भेहिकलको रुपमा प्रत्युपादन गरेपछि चीनलगायत विश्वका अधिकांश देशमा चासोको विषय बन्यो । खासगरी युरोपमा ईभी प्रवेश

– धर्मेन्द्र झा/रासस नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइराला कांग्रेसका मात्र नभएर समग्र लोकतान्त्रिक आन्दोलनका शिखर पुरुष हुनुहुन्थ्यो, यो भन्न कञ्जुस्याइँ गरिरहनु जरुरी छैन । उहाँ यथास्थितिवादी राजनीतिका एक यथास्थितिवादी

दिवाकर पौडेलमहासचिव, नेपाल विप्रेषक संघनेपालमा वि.सं. २००७ सालमा प्रजातन्त्र स्थापनापछि नेपालीहरू रोजगारीको सिलसिलामा विभिन्न मुलुकमा जाने क्रम बढ्यो । त्यसअघि पनि नेपालीहरू विश्वका विभिन्न देश गएर काम गर्दै आएका थिए

दीपक श्रेष्ठउपाध्यक्ष, नेपाल चेम्बर अफ कमर्ससबै मानिसले न्यूनतम आवश्यकता पूरा गरी आफूले चाहेको एक तहमाथिका सुविधा र उपभोग्य सामग्री प्रयोग गर्न सक्ने स्तरमा पुग्नुलाई हामीले समृद्धि भन्दै आएका छौँ ।