शिक्षा

पूर्वाञ्चल विश्वविद्यालय अब अघि बढ्छ : डा. थापा

तिबेला भने विश्वविद्यालयमा सुधारका संकेतहरु देखिन थालेका छन् । विश्वविद्यालयमा सुधारका संकेतहरु देखिन थालेपछि अभिभावक र विद्यार्थीहरुमा खुसी छाउन थालेको छ

अनुमति नलिई ११ विद्यालय सञ्चालनमा

जिल्लामा अनुमति नलिएर ११ विद्यालय सञ्चालनमा रहेको पाइएको छ । जिल्लाका विभिन्न स्थानमा प्राथमिक तहका निजी विद्यालय अनुमति नलिएर सञ्चालन भइरहेको जिल्ला शिक्षा कार्यालय सल्यानले जनाएको छ

कक्षा १२ को परीक्षा आज शुरु

कक्षा १२ को माध्यमिक विद्यालय उत्तीर्ण परीक्षा एसएलसीई आज शूरु भएको छ

परीक्षाफल प्रकाशित

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३

भोजपुरका विद्यालयमा समयमै पाठ्यपुस्तक पुग्ने

भोजपुरका सबै सामुदायिक विद्यालयमा चैत्र अन्तिम सम्म पाठ्यपुस्तक पुग्ने भएको छ

सबै अस्थायी शिक्षकलाई स्थायी गर्न माग

सामुदायिक विद्यालयका अस्थायी शिक्षकले शतप्रतिशत दरबन्दीमा आन्तरिक

इन्जिनियरिङ तर्फ पियुकाे छेटाैं सेमेष्टारकाे परीक्षा साेमबारदेखि

पूर्वाञ्चल विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालय विराटनगरले भाेलीदेखि इन्जिनियरिङ तर्फकाे छैटाैं सेमेष्टरकाे परीक्षा गराउँदैछ

कक्षा १० मा नयाँ पाठ्यक्रम लागु हुँदै

आगामी शैक्षिक सत्रदेखि कक्षा १० मा नयाँ पाठ्यक्रम लागु हुने भएको छ । नयाँ शैक्षिक सत्र बैशाख

हिलसाइड कलेजले यसरी गर्याे विद्यार्थीलार्इ स्वागत (फाेटाे फिचर)

राजधानीकाे काेटेश्वर बालकुमारीस्थित हिलसाइड कलेज अफ इन्जिनियरिङले प्रथम सेमेष्टारमा भर्ना भएका विद्यार्थीहरूलार्इ बुधबार भव्य समाराेहकाबिच स्वागत कार्यक्रम गरेकाे छ

अारअार क्याम्पसमा अनेरास्ववियुकाे प्यानलै विजयी

काठमाडौँको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) मा आज भएकाे स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा एमाले