साहित्य

लिखतले सुनाए दर्जन कविता

काठमाडौँ, मंसिर ११ जनसाहित्यिक मञ्च, नेपालद्वारा आयोजित ‘अविरल जनसाहित्य यात्रा’को ३१ औँ शृङ्खलामा कवि लिखत पाण्डेले एक दर्जन कविता वाचन गरे । पञ्चायती तथा बहुदलीय व्यवस्थाको अवधिदेखि करिब पचासको दशकको

जसलार्इ फेसबुकले बनायो कवि

काठमाडौँ, मंसिर ९ वैदेशिक रोजगारीका लागि विदेश जानेहरूले ‘रेमिट्यान्स’ त ल्याउँछन् नै, तीमध्ये केहीले भने साहित्य, कला र संस्कृतिरुपी ‘रेमिट्यान्स’ पनि ल्याउने क्रम बढिरहेको छ । यसै क्रममा पछिल्लो पटक

नेपाली बृहत शब्दकोष सच्याइने

काठमाडाैं, मंसिर २ पछिल्लो संशोधित नेपाली भाषाको वर्णविन्यासमा विवाद भएपछि नेपाल प्रज्ञा–प्रतिष्ठानले बृहत् शब्दकोश २०७२ सच्याउने निर्णय गरेको छ । गत कात्तिक ३० को प्राज्ञिक परिषद् बैठकले शब्दकोष सच्याउने निर्णय

नेपाल–कोरिया साहित्य–संस्कृति सम्मेलन फागुनमा हुँदै

काठमाडौँ, कार्तिक २९ नेपाली लेखक संघ र दक्षिण कोरियाको युरेसिया कल्चर फोरमबीच साहित्यिक एवं सांस्कृतिक आदान–प्रदान गर्न द्विपक्षीय सम्झौता भएको छ । सोमबार काठमाडौँमा आयोजित एक विशेष कार्यक्रमबीच संघका अध्यक्ष

भारतमा शशी–वसन्त सम्मानित

काठमाडौँ, कार्तिक २८ भारतको पूर्वोत्तर राज्य असममा कवि तथा प्राज्ञ शशी लुमुम्बू र सङ्गीतकार वसन्त मुकारुङ सम्मानित भएका छन् । भारत वर्षका प्रख्यात कवि, गायक तथा सङ्गीतकार भूपेन हजारिकाको छैटौँ

भर्जिनिया उल्फ र आँसुका फूल विमोचित

काठमाडौँ, कार्तिक १९ बेलायतमा बसेर साहित्यिक कर्म गरिरहेकी जया राई आफ्नो पछिल्लो कृतिका साथ नेपाल आएकी छिन् । ‘भर्जिनिया उल्फ र आँसुका फूल’ नामक उनको नियात्राकृति बिहीबार राजधानीमा आयोजित कार्यक्रममा

देउसी नाच र ईश्वरबहादुरको मृत्यु !

शशी लुमुम्बू सुनै र जस्तो के फूल फुल्यो हा हा है काँकरी झ्यालैमा मोती र जस्तो आँसु झर्यो छुट्टिने बेलैमा … मादले लेग्रो तानी–तानी बिलानी गाउँदै थिए । मादलको तालमा

अाहै भन भन भाइ हाे-नाै मैना, अाहै मान सिं, तान् सिंह–लोकमान सिं, अाहै चुनावको मिति–तय होस् नेपाली जनताको–जय होस्

प्रज्ञा सिस्नुपानी जागरण देउसी २०७३ भन भन भाइ हो –नौ मैना गन गन बैनी हो –नौ मैना गर्भमा मान्छे –नौ मैना सरकारका भान्छे – नौ मैना मनमोहन सरकार –नौ मैना

आज देवकोटाको १०८ औं जन्मजयन्ती

काठमाण्डौ, कार्तिक १४ नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८ औं जन्मजयन्ती देश–विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ । विक्रम संवत् १९६६ साल कात्तिक २७ गते लक्ष्मीपूजाका दिन पण्डित तिलमाधव देवकोटा

ताना शर्मालाई नियात्रा सम्मान

काठमाडौँ, कार्तिक १३ वरिष्ठ नियात्राकार डा. तारानाथ शर्मालाई नियात्रा सम्मानद्वारा सम्मानित गरिएको छ । प्रथम नियात्राकृति प्रकाशित भएको शतवार्षिकीका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान र नियात्रा समाज, नेपालद्वारा राजधानीमा आयोजित कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका